उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

बिहिबार, ०९ साउन २०७६

सिनेटका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले प्राज्ञिक परिषद् गठनका लागि प्रस्तुत गरेको अर्को प्रस्ताव अस्वीकृत गरी कुलपति र सहकुलपतिको सहमतिले...

अन्योलमा सिनेट

अन्योलमा सिनेट

बुधबार, १९ मङि्सर २०७५

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक...

त्रिविको स्थगित सिनेट बैठक साउन ५ मा

त्रिविको स्थगित सिनेट बैठक साउन ५ मा

मङ्गलबार, १९ असार २०७५

त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ। ...

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

सोमबार, ०३ पुष २०७४

स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा...

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

शुक्रबार, २० फागुन २०७३

पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।

केदारभक्त माथेमाद्वारा केयुको सिनेट पदबाट राजीनामा

केदारभक्त माथेमाद्वारा केयुको सिनेट पदबाट राजीनामा

मङ्गलबार, २१ असार २०७३

काठमाडौं—नैतिकताको प्रश्न उठाउँदै काठमाडौं विश्वविद्यालयको सिनेटर पदबाट केदारभक्त माथेमाले राजीनामा दिएका छन्। स्वतन्त्र प्राज्ञिक संस्थाले गरेको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपपछि परीक्षा बोर्ड केही व्यक्तिमाथि गम्भीर नैतिक प्रश्न उब्जिएको तर ती विषयमा विश्वविद्यालय पदाधिकारी मौन बसेको भन्दै उनले राजीनामा दिएका हुन्।

Ncell Footer Ad