नागरिकता विधेयकमा भीम रावलका तीन संशोधन, गृहमन्त्रीमाथि छानविनकाे माग (भिडियो)

बिहिबार, ०९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले...

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

शनिबार, १६ बैशाख २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले वैशाख ३१ गतेका लागि घाेषाणा गरिएकाे चुनाव सारेर जेठ ३१ मा एकै चरणमा गर्ने...

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

शुक्रबार, २९ पुष २०७३

रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेकाे सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित...

संशाेधन प्रस्ताव दुई तिहाइले बहुमतले पारित हुने कानुन मन्त्रीकाे दाबी

संशाेधन प्रस्ताव दुई तिहाइले बहुमतले पारित हुने कानुन मन्त्रीकाे दाबी

सोमबार, २५ पुष २०७३

कानुन मन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। उनले भने, ‘मुलुक राजनीतिक...

संविधान संशाेधन चाहनेहरू राष्ट्रघाती हुन्ः र्इश्वर पोखरेल

संविधान संशाेधन चाहनेहरू राष्ट्रघाती हुन्ः र्इश्वर पोखरेल

शुक्रबार, २२ पुष २०७३

नेकपा एमालेका महासचिव र्इश्वर पोखरेलले एमालेको नेतृत्वमा देशलाई मायाँ गर्नेहरूको ध्रुवीकरण सुरू भएको बताएका छन्। देशको हित चाहने र देशलाई मास्नेहरूबीच कित्ताबन्दी भएको भन्दै एमाले राष्ट्रवादी शक्ति भएको दावी गरे।

संविधान संशाेधन प्रस्तावबारे पुन एक पटक साेचाैं: काेइराला

संविधान संशाेधन प्रस्तावबारे पुन एक पटक साेचाैं: काेइराला

बुधबार, २० पुष २०७३

नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन्। 'संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो, उनले भने, “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।”

संशाेधन प्रस्ताव अघि बढाइए म विपक्षमा उभिन्छुः रायमाझी

संशाेधन प्रस्ताव अघि बढाइए म विपक्षमा उभिन्छुः रायमाझी

शनिबार, १६ पुष २०७३

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गरेका छन्। रायमाझीले संशोधन विधेयक कसैको पनि हितमा नरहेको दाबी गरे।

संविधान कार्यान्वन गर्न संशाेधन अावश्यक: मन्त्री लेखक

संविधान कार्यान्वन गर्न संशाेधन अावश्यक: मन्त्री लेखक

शनिबार, ०९ पुष २०७३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव गर्दा गराएकाे भन्दै ‘संविधानको सर्वस्विकार्यतालाई फराकिलो बनाउने र कार्यान्वयन गर्नका लागि सरकार गम्भीर भएकाे बताएका छन्।

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

बुधबार, २९ मङि्सर २०७३

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएका छन्। बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा नेपाल र नेपालीहरुको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे।

संविधान संशाेधन प्रस्ताव थाँती राख्ने तीन दलबीच सहमति भएकाे खुलासा

संविधान संशाेधन प्रस्ताव थाँती राख्ने तीन दलबीच सहमति भएकाे खुलासा

बुधबार, २९ मङि्सर २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन्।

संविधान संशाेधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता हुँदैन:  मन्सुर

संविधान संशाेधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता हुँदैन: मन्सुर

शनिबार, २५ मङि्सर २०७३

सत्तारुढ दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले कसैले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मन्सुरले संविधान कार्यान्वयनको लागि पनि संशोधन अनिवार्य भएकोले सरकारले संसदमा दर्ता गराएको प्रस्ताव दुई तिहाईले पारित हुने दाबी गरे। उनले भने,‘कसैले विरोध गर्दैमा केही हुनेवाला छैन, यो पस्ताव पारित हुन्छ।’

संशाेधन प्रस्तावले सत्तापक्षकै कार्यकर्ता असन्तुष्ट, सरकार सङ्कटमाः मन्त्री शाही

संशाेधन प्रस्तावले सत्तापक्षकै कार्यकर्ता असन्तुष्ट, सरकार सङ्कटमाः मन्त्री शाही

बिहिबार, २३ मङि्सर २०७३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन्।

अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः  महतो

अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः महतो

बिहिबार, २३ मङि्सर २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन्।

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

बुधबार, २२ मङि्सर २०७३

नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

बुधबार, २२ मङि्सर २०७३

रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

संशाेधन प्रस्तावकाे विपक्षमा मतदान गर्ने रायमाझीकाे चेतावनी

संशाेधन प्रस्तावकाे विपक्षमा मतदान गर्ने रायमाझीकाे चेतावनी

आइतबार, १९ मङि्सर २०७३

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना नरहेको बताउदै उनले भने, ‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नम्बर प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन्।’

संशाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

संशाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

शनिबार, १८ मङि्सर २०७३

संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्।

संशाेधन प्रस्तावविरूद्ध पुतलिसडकमा प्रमकाे पुत्ला दहन (फाेटाे/भिडियाे)

संशाेधन प्रस्तावविरूद्ध पुतलिसडकमा प्रमकाे पुत्ला दहन (फाेटाे/भिडियाे)

बिहिबार, १६ मङि्सर २०७३

सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गका छन्।

संविधान संशाेधन विधेयक विरूद्ध कांग्रेस-माअाेवादी नै सडकमा

संविधान संशाेधन विधेयक विरूद्ध कांग्रेस-माअाेवादी नै सडकमा

बिहिबार, १६ मङि्सर २०७३

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरिएपछि बिहीबार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

संविधान संशाेधन पारित हुँदैन : भण्डारी

संविधान संशाेधन पारित हुँदैन : भण्डारी

बुधबार, १५ मङि्सर २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दाबी गरेका छन्। उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने, ‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन्।’

सुवास नेम्वाङकाे तर्क: संशाेधन प्रस्ताव, सर्वाेच्चकाे अवहेलना

सुवास नेम्वाङकाे तर्क: संशाेधन प्रस्ताव, सर्वाेच्चकाे अवहेलना

बुधबार, १५ मङि्सर २०७३

नेकपा एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले सीमाकंन विवादका विषयमा छलफल गर्न बोलाएकै दिन रातारात संशोधन प्रस्ताव दर्ता हुनु रहस्यमय भएको बताएका छन्। अदालतले संविधानको धारा २९५ कार्यान्वयनका विषयमा छलफल गर्न बोलाएको समयमा रातारात संशोधन प्रस्ताव दर्ता गराउनु अदालतको अपहेलाना भएको नेम्वाङको भनाइ छ।

संशाेधन प्रस्ताव असफल बनाउने रणनीति एमालेसँग छ : अाचार्य

संशाेधन प्रस्ताव असफल बनाउने रणनीति एमालेसँग छ : अाचार्य

मङ्गलबार, १४ मङि्सर २०७३

कपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव आचार्यले संविधानको संशोधनको आवश्यकता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन्।

‘फास्ट ट्रयाक अाफै बनाउन जुट्यो सरकार, संविधान संशाेधन अनिवार्य’

‘फास्ट ट्रयाक अाफै बनाउन जुट्यो सरकार, संविधान संशाेधन अनिवार्य’

सोमबार, ०६ मङि्सर २०७३

मन्त्री लेखकले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरेका छन्। उनले अब फाष्ट ट्रयाक नेपाल सरकार अाफैले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए।

'विदेशीकाे अतिरिक्त चासाेका अाधारमा संविधान संशाेधन गर्न सकिँदैन'

'विदेशीकाे अतिरिक्त चासाेका अाधारमा संविधान संशाेधन गर्न सकिँदैन'

बुधबार, ०८ भदौ २०७३

एमालेले छिमेकी मुलुकसँग कायम भएको सन्तुलित सम्बन्धनलाई पुन असन्तुलित बनाउने जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन भन्ने छाप पारेर मुलुकको शीर निहुरिने अवस्थाको सृजना गर्न सरकारका गतिविधि उद्यत रहेको आरोप लगाएको छ। ‘एमाले यस्ता क्रियाकलापको दृढतापूर्वक विरोध गर्दै आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नेमा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

एक डेढ महिनाभित्रै संविधान संशाेधन प्रक्रिया अघि बढ्छः मन्त्री निधि

एक डेढ महिनाभित्रै संविधान संशाेधन प्रक्रिया अघि बढ्छः मन्त्री निधि

बिहिबार, २७ साउन २०७३

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक डेढमहिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन्। मधेशी मोर्चासँग भएको सम्झौताअनुसार अब संविधान संशोधन हुने उनले बताए।

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad