पाइँदैन विनाश गर्न

पाइँदैन विनाश गर्न

आइतबार, ०५ असोज २०७६

अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन।...

विनाशको कारक बन्दै विकासे सडक

विनाशको कारक बन्दै विकासे सडक

शनिबार, २१ भदौ २०७६

यसका साथै हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका...

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

मङ्गलबार, १७ भदौ २०७६

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै...

जथाभावी डोजर विनाशको कारक

जथाभावी डोजर विनाशको कारक

शनिबार, १८ साउन २०७६

डिभिजन वन कार्यालयमा वन उपभोक्ता समूहले वन संरक्षणसम्बन्धी उजुरी दिएको नदेखिनुले पनि वन तथा वातावरण विनाशमा उनीहरूको मौनता प्रस्ट हुन्छ।

वीर अस्पताल एक सय ३० वर्षमा

वीर अस्पताल एक सय ३० वर्षमा

आइतबार, १२ साउन २०७६

मुलुककै पहिलो स्वास्थ्य संस्था वीर अस्पताल एक सय ३० वर्षमा प्रवेश गरेको छ। १९४७ साउन १२ गते १५ शड्ढयाबाट सुरु भएको सो अस्पतालले २०७२ को विनाशकारी भूकम्पअघि चार सय ६० शड्ढयामा उपचार सेवा प्रवाह गर्दै आएको थियो।

निकासबिनाको विकासले विनाश

निकासबिनाको विकासले विनाश

मङ्गलबार, ०७ साउन २०७६

हरेक वर्षायाममा अविरल वर्षा भएपछि सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन्। यस वर्ष पनि अविरल वर्षाका कारण गत असार २६ गतेदेखि नै दक्षिणी क्षेत्रका कतिपय गाउँ अझै पनि डुबानमा छन् र पीडित पाल तथा स्थानीय विद्यालयको आश्रयमा छन्।

विकासले निम्त्यायो विनाश

विकासले निम्त्यायो विनाश

बिहिबार, ०२ साउन २०७६

पर्याप्त प्राविधिक अध्ययन बेगरै जथाभावी बनाइएका सडक नै अन्ततः पहिरो खस्ने मुख्य कारण बनेका छन्। सडक बनाउने लोभमा जथाभावी पहाड खोतलिएको दुष्परिणाम पहिरोको रुपमा प्रकट भएको हो। यतिबेला पाँचथरमा यस्तै समस्या उत्कर्षमा छ।

पहिरोले ४ परिवार विस्थापित, दर्जन घर जोखिममा

पहिरोले ४ परिवार विस्थापित, दर्जन घर जोखिममा

बिहिबार, २६ असार २०७६

विकासको नाममा गरिएका अव्यवस्थित सडक निर्माणले वर्षातको सुरुवातसँगै विनाश गर्न थाालेको छ। महाकाली नगरपालिका–९ दत्तुमा सडक निर्माणको कारण खसेको पहिरोबाट चार घरपरिवार विस्थापित भएका भने पुरै बस्ती जोखिममा रहेको छ।

हिउँदमा विकास, बर्खामा विनाश

हिउँदमा विकास, बर्खामा विनाश

मङ्गलबार, ०७ फागुन २०७५

आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन्। विकट बस्ती, सधैं खच्चडकै भरमा खाद्यान्न तथा निर्माण सामग्री गाउँमा पु-याउनुपर्ने बाध्यता हटेपछि उनी खुसी भएकी हुन्। ‘सधैँ खच्चड र आफैंले बोकेर खाद्यान्न सामग्री ल्याउनुपर्ने हुन्थ्यो,’ तामाङले भनिन्, ‘घरनजिकै मोटर गुड्ने बाटो बनेपछि अहिले सहज भएको छ।’

‘कार्यान्वयनमा आए विनाश’

‘कार्यान्वयनमा आए विनाश’

बिहिबार, ०३ साउन २०७५

कोसीले सम्पूर्ण जायजेथा बगाएपछि सुनसरी बराहक्षेत्र र कोसी गाउँपालिकाका बासिन्दा क्षतिपूर्तिको प्रतीक्षामा छन्।

विकासका नाममा विनाश

विकासका नाममा विनाश

शनिबार, ०२ असार २०७५

मनपरी तरिकाले जिल्लाका नदीनालाबाट बालुवा र ढुंगा झिक्न थालिएपछि ‘माथिको आदेश’ भन्दै जिल्ला प्रशासन कार्यालयले रोक लगायो। दुई साताअघि जिल्ला प्रशासन कार्यालयले नदी दोहनमा लगाएको रोक दुई दिनभन्दा बढी टिक्न पाएन। उत्खनन नगर्न आदेश दिएको दुई दिनमै सर्वपक्षीय बैठक बस्यो। बैठकमा स्थानीय स्रोत संरक्षण र सदुपयोगको अधिकार पाएका स्थानीय तह (सरकार) हरुले ‘माथिको आदेश पालना नगर्ने’ अड्डी कसे। स्थानीय सरकार प्रमुखहरूको यो अडानका कारण नदी उत्खननमा लगाइएको रोक खुलाइयो। सर्वसम्मतिबाट नदी उत्खनन खुला गर्ने निर्णय भयो।

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

बिहिबार, १७ जेठ २०७५

नेपालमा सन् २००१ देखि १६ सम्मको अवधिमा ४६ हजार वन क्षेत्र विनास भएको देखिएको छ । वातावरण विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल पियर जर्नलमा मंगलबार प्रकाशित लेखमा सो तथ्य सार्वजनिक भएको हो।

विकास, विनाश र विवाद

विकास, विनाश र विवाद

बिहिबार, २० बैशाख २०७५

एसियाली विकास बैंकको ऋण र अनुदानमा १ अर्ब ७९ करोड लागतमा धरानमा खानेपानी आयोजनाको निर्माण भइरहेको छ। खानेपानीको विकराल समस्यालाई समाधान गर्न सुरु भएको यो आयोजनाको कार्यन्वयनकर्ता र स्थानीय सरोकारवालाबीच एथेष्ट रूपमा सुरुदेखि घनीभूत छलफल नहँुदा सम्पन्न हुने चरणमा गम्भीर मोडमा आइपुगेको छ।

राराको प्रवद्र्धन होइन, विनाश

राराको प्रवद्र्धन होइन, विनाश

सोमबार, २६ चैत २०७४

मेरो जानकारीमा कम्तीमा चारवटा रारा महोत्सव भइसकेका छन्। सन् २००५ मा कर्णालीका नेताहरूबाट सुरु भएको महोत्वस, जलवायु परिवर्तन, पत्रकार सम्मेलन, म्याराथुन आदि बहानामा भइसकेको छ।

धर्मका नाममा विनाश

धर्मका नाममा विनाश

बुधबार, ०९ फागुन २०७४

‘बुद्ध धर्ममा प्राकृतिक संरक्षण’ पुस्तकमा खेन्पो ङागवाङ वोशेर लामा लेख्नुहुन्छ, “शाक्यमुनि बुद्धको जन्म लुम्बिनी उपवनमा सालको रूखमुनि भएको, मगधको बोधगयामा बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गर्नुभएको र कुशीनगरमा दुईवटा सालको वृक्षको बीचमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो।

चोरी सिकारीभन्दा बासस्थान विनाश प्रमुख समस्या

चोरी सिकारीभन्दा बासस्थान विनाश प्रमुख समस्या

शुक्रबार, २९ मङि्सर २०७४

चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ ।

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

आइतबार, २६ कार्तिक २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ।  जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन्।

EXCLUSIVE दृश्यः चीनमा थुनियो भोटेकोसी, नेपालमा रच्यो विनाश

बुधबार, २९ असार २०७३

सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad