लालीगुराँस सात विकेटले पराजित

लालीगुराँस सात विकेटले पराजित

आइतबार, १५ बैशाख २०७६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात...

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

मङ्गलबार, १९ चैत २०७५

वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन)...

भक्तपुरमा भीमसेनको लिंग प्रदर्शन

भक्तपुरमा भीमसेनको लिंग प्रदर्शन

सोमबार, ०४ चैत २०७५

तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ– त्यो हो लिंगको प्रदर्शन् अर्थात यौन सम्पर्क गरिराखेको दृश्य। भक्तपुर नगरपालिका...

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

बिहिबार, १७ साउन २०७५

बार्सिलोनाबाट २ करोड ५० लाख पाउन्डमा एभर्टन सरुवा भएका भनिएका फ्रान्सेली रक्षक लुकास डिग्नेले प्रिमियर लिग खेल्ने चुनौती स्विकार्नका लागि...

एपिएफ महिला लिग च्याम्पियन

एपिएफ महिला लिग च्याम्पियन

बुधबार, १६ साउन २०७५

सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ।

नझर्ने लिग क्लबको हितमा : शेर्पा

नझर्ने लिग क्लबको हितमा : शेर्पा

बिहिबार, १० साउन २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरूको हितका लागि लिगमा रेलिगेसनको व्यवस्था नराखेको बताएका छन्।

महिला लिग सोमबारबाट

महिला लिग सोमबारबाट

सोमबार, ०७ साउन २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारबाट उपराष्ट्रपति राष्ट्रिय महिला लिग शुरु हुँदैछ । सोमबार हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

कात्तिक दोस्रो साता ‘पोखरा प्रिमियर लिग’

कात्तिक दोस्रो साता ‘पोखरा प्रिमियर लिग’

बुधबार, ०६ असार २०७५

चार महिनापछि पोखरामा फ्रेन्चाइजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने सार्वजनिक गरेको छ।

महिला क्लब लिग सोमबारबाट

महिला क्लब लिग सोमबारबाट

सोमबार, २१ जेठ २०७५

आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै छ।

कर्णाली प्रिमियर लिग : सेमीफाइनल समीकरण पूरा

कर्णाली प्रिमियर लिग : सेमीफाइनल समीकरण पूरा

बिहिबार, १० जेठ २०७५

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन्। समूह ‘ए’ को बिजेताको रुपमा रुपन्देही–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लव तथा समूह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्यपश्चिम क्रिकेट क्लव सेमीफाइनल प्रवेश गरेका छन्।

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

बुधबार, ०९ जेठ २०७५

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

आइतबार, ०६ जेठ २०७५

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गराएका छन्। आइतबार भएको खेलमा काठमाडौँले रोयल राइजिङ क्रिकेट क्लबलाई आठ रनले पराजित ग-यो।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

शनिबार, ०५ जेठ २०७५

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

बिहिबार, ०३ जेठ २०७५

वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो सातामा

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो सातामा

शुक्रबार, २८ बैशाख २०७५

चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल आगामी जेठ चौथो साता हुने भएको छ।  भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ छ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

शुक्रबार, १४ बैशाख २०७५

युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन्।

च्याम्पियन्स लिगः रोमा माथि लिभरपुलको सानदार जित

च्याम्पियन्स लिगः रोमा माथि लिभरपुलको सानदार जित

बुधबार, १२ बैशाख २०७५

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ।

प्रिमियर लिगः लिभरपुल बराबरीमा

प्रिमियर लिगः लिभरपुल बराबरीमा

आइतबार, ०९ बैशाख २०७५

अन्तिम १८ मिनेट सम्हालिन नसक्दा लिभरपुल शनिबार अीन्तम स्थानको वेस्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको छ।

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

शुक्रबार, ०७ बैशाख २०७५

इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ।

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

शुक्रबार, ०७ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै बुधबार अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।

प्रिमियर लिगः म्यानचेष्टर युनाइटेड विजयी

प्रिमियर लिगः म्यानचेष्टर युनाइटेड विजयी

बिहिबार, ०६ बैशाख २०७५

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ।

बार्सिलोना च्याम्पियन्स लिग बाट बाहिरियो, रोमाको उत्कृष्ट कमब्याक

बार्सिलोना च्याम्पियन्स लिग बाट बाहिरियो, रोमाको उत्कृष्ट कमब्याक

बुधबार, २८ चैत २०७४

स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

सिटीको च्याम्पियन्स लिग यात्रा कठिन,लिभरपुलसँग स्तब्ध

सिटीको च्याम्पियन्स लिग यात्रा कठिन,लिभरपुलसँग स्तब्ध

बिहिबार, २२ चैत २०७४

च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ।

च्याम्पियन्स  लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

च्याम्पियन्स  लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

च्याम्पियन्स लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाइ ३–० ले पराजित गरेको छ।

धनगढी प्रिमियर लिग आजदेखि

धनगढी प्रिमियर लिग आजदेखि

शनिबार, १७ चैत २०७४

शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्।

सोमबारदेखि मारवाडी लिग क्रिकेट

सोमबारदेखि मारवाडी लिग क्रिकेट

शुक्रबार, १६ चैत २०७४

नेपाल मारवाडी ब्राह्मण सेवा संघको आयोजनामा टिपटप मारवाडी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सोमबार सुरु हुने भएको छ।

च्याम्पियन्स लिग :  रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

बुधबार, २३ फागुन २०७४

स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।

च्याम्पियन्स लिग : के पिएसजीले रियल मड्रिडलाई राेक्ला ?

च्याम्पियन्स लिग : के पिएसजीले रियल मड्रिडलाई राेक्ला ?

मङ्गलबार, २२ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।

प्रिमियर लिग : लिभरपुल र टोटेनह्याम विजयी

प्रिमियर लिग : लिभरपुल र टोटेनह्याम विजयी

आइतबार, २० फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी भएका छन्। प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–० ले हरायो।

प्रिमियर लिग : बर्नलीद्वारा एभर्टन पराजित

प्रिमियर लिग : बर्नलीद्वारा एभर्टन पराजित

आइतबार, २० फागुन २०७४

क्रिस उडको निर्णायक गोलप्रेरित बर्नलीले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई २–१ ले पराजित गरेको छ । २०औं मिनेटमा सेन्क टोउसनले सिमोस मोलेमनको पासमा गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो।

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, १९ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

सिटी लिग कप च्याम्पियन

सिटी लिग कप च्याम्पियन

मङ्गलबार, १५ फागुन २०७४

म्यानचेस्टर सिटीले आइतबार आर्सनललाई ३–० ले पराजित गर्दै इङ्लिस लिग कपको उपाधि जितेको छ । पेप ग्ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले जितेको यो पहिलो उपाधि हो । स्ट्राइकर सर्जियो अग्विरो, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको गोलमा सिटीको जित पक्का भएको थियो । सिटीले इङ्लिस लिग कपको उपाधि जितेको यो पाँचौं पटक हो।

प्रिमियर लिग फुटबल :  लिभरपुल दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिग फुटबल : लिभरपुल दोस्रो स्थानमा उक्लियो

आइतबार, १३ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाइ ४–१ ले पराजित गर्यो।

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै,  कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै, कुन खेल कुन समयमा ?

शनिबार, १२ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको आठौं स्थानमा रहेको लेष्टर सिटी र १९ औं स्थानको स्टोक सिटी भिड्दै छन्।

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

शनिबार, १२ फागुन २०७४

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।

बास्केटबल लिग शनिबारबाट

बास्केटबल लिग शनिबारबाट

शनिबार, ०५ फागुन २०७४

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनायो।

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

मङ्गलबार, ०१ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ।

विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

आइतबार, २८ माघ २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रिमियर लिग फुटबलमा ६ खेल हुदै

प्रिमियर लिग फुटबलमा ६ खेल हुदै

शनिबार, २७ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ६ वटा खेल हुदैछन् । नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको पाँचौ स्थानमा रहेको टोटनह्याम र छैटौं स्थानको आर्सनल भिड्दै छन्।

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

बिहिबार, २५ माघ २०७४

नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

बुधबार, २४ माघ २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

मङ्गलबार, ०९ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा  स्वान्सी सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो ।

प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै

प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै

शनिबार, ०६ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदैछन्। नेपाली समयअनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा चेल्सी र ब्राइटन आमने सामने हुनेछन्।

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित

बिहिबार, ०४ माघ २०७४

फ्रेन्च लिग वान फुटबलमा शिर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराकिलो जित दर्ता गरेको छ।

ला लिग फुटबलमा  रियल र भिल्लारियल भिड्दै

ला लिग फुटबलमा रियल र भिल्लारियल भिड्दै

शनिबार, २९ पुष २०७४

स्पेनिस ला लिग फुटबलमा आज डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुँनेछ ।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठूलो लिग नखेले मेसीले बार्सिलोना छोड्ने

ठूलो लिग नखेले मेसीले बार्सिलोना छोड्ने

शनिबार, २२ पुष २०७४

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad