मनमोहक रारा

मनमोहक रारा

शनिबार, १४ असार २०७६

‘रारा’ अनुपम सौन्दर्यको खानी यसै कहलिएको होइन रहेछ।कञ्चन, सुविस्तृत चित्ताकर्षक रारालाई प्राकृतिक नयनाभिराम दृश्यले झनै मनमोहक बनाएको छ।पारखीका निम्ति राराको...

राराका करदाताको हेटौंडाको पेट्रोल पम्पको बिल

राराका करदाताको हेटौंडाको पेट्रोल पम्पको बिल

शुक्रबार, २९ चैत २०७५

रारामा काम गर्ने करदाताले हेटौडाको एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको बिल भुक्तानीको लागि दावी गरेका छन्। उनले एक करोड...

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

बिहिबार, २३ फागुन २०७५

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा...

रारा तालमा उपराष्ट्रपति पुनको 'बोटिङ' (फोटो फिचर)

रारा तालमा उपराष्ट्रपति पुनको 'बोटिङ' (फोटो फिचर)

मङ्गलबार, ११ मङि्सर २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताएका छन्। प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन...

मन्त्रालयसँग पर्यटकको तथ्यांक छैन

मन्त्रालयसँग पर्यटकको तथ्यांक छैन

बिहिबार, २१ भदौ २०७५

पाँच लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मुगु जिल्लाको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ ग-यो।

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

बुधबार, २७ असार २०७५

कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको चन्दननाथ मन्दिर देखि म्याराथुन शूरु भएको हो।

रारा दह : सौन्दर्यकी रानी

रारा दह : सौन्दर्यकी रानी

बिहिबार, १४ असार २०७५

रारा दहलाई हेरेपछि मेरो मनमा फ्याट्ट निस्क्यो– ‘पृथ्वीकी रानी !’ तपाईंलाई लाग्ला– पृथ्वीकी रानी भनेको के होला ? यस्तो पनि कहीँ हुन्छ ? पृथ्वी आफैँमा सुन्दर छ अनि यस पृथ्वीकी रानी पनि हुनसक्छे र ?

रोमाञ्चक रारा

रोमाञ्चक रारा

शनिबार, १२ जेठ २०७५

२०२० फागुन २० मा रारा पुगेका कवि मविवि शाहले आफूलाई थाम्नै सकेनन्। अनि टुसुक्क बसे। र, रारा तालको सुन्दरता पोख्न थालिहाले कविताका रूपमा। भन्ने गरिन्छ– जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ। उनले रविले समेत नियाल्न नसकेको ‘परी’ अर्थात् रारा तालको सुन्दरता छताछुल्ल पारिदिए, कागजका पानामा। जसलाई अहिले पनि उनी बसेर लेखेको ठाउँमै राखिएको शिलालेखमा पढ्न सक्छन् जोकोहीले।

रारा चिनाउँदै ड्रिम गर्ल

रारा चिनाउँदै ड्रिम गर्ल

सोमबार, २४ बैशाख २०७५

स्वदेशी पर्यटन प्रवद्र्धन गर्न रारामा सुटिङ गरिएको नेपाली चलचित्र ड्रिम गलको छायांकन सकिएको छ। हाईप्रोफाईल लभस्टोरीमा आधारित यो चलचित्र आगामी असोज १९ गते देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछन्।

रारा तालमा ‘भद्रगोल’ टिम

रारा तालमा ‘भद्रगोल’ टिम

मङ्गलबार, १८ बैशाख २०७५

चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको १ सय ७० औं अंक मुगुको रारातालमा सुटिङ गरिएको छ। जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवमा पुगेको मौका छोपेर भद्रगोलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले रारा तालमै पुगेर भद्रगोलको १ सय ७० औ अंक छायांकन गरेका हुन्।

रारा घोषणाको धरातल

रारा घोषणाको धरातल

सोमबार, ०३ बैशाख २०७५

प्रधानमन्त्रीले दिएको निर्देशनलाई कार्यान्वयनमा उतार्न तत्पर हुन सक्ने व्यक्तिहरूले जिम्मेवारी पाए भने अवश्यै उनको रारा घोषणाबाट आएका समस्या समाधान हुनेछ । अन्यथा यी केही दिनका रमाइला भनाइमै सीमित हुनेछन् । प्रधानमन्त्रीको संकल्पलाई यथार्थमा परिणत गर्न व्यावसायिक दक्षता भएका व्यक्तिहरूलाई योजना कार्यान्वयनको जिम्मा दिनु उचित हुन्छ । समस्याको पर्याप्त पहिचान भइसकेको हुनाले अब काम हुनुपर्छ ।

सात बुँदे रारा घोषणापत्र जारी

सात बुँदे रारा घोषणापत्र जारी

शनिबार, ०१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्षहरुको मुगुको रारातालमा सम्पन्न भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ। शनिबार सम्पन्न भेलाले कर्णालीका साथै साना लगानीका मिडियाको प्रवर्द्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरेको छ।

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

शनिबार, १७ चैत २०७४

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

रारा प्रवद्र्धन गर्न युथ क्याम्प

रारा प्रवद्र्धन गर्न युथ क्याम्प

मङ्गलबार, ०१ फागुन २०७४

प्रदेश नम्बर ६ को मुगुस्थित रारा तालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न ‘युथ इन्टरनेसनल क्याम्प २०१८’ हुने भएको छ । देशको नयाँ संरचना अनुसार सातै प्रदेशका युवा सहभागी रहने युथ क्याम्पले रारालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने बताइएको छ।

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

शनिबार, २० माघ २०७४

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

अाहा रारा गोल्डकपमा  मनाङ र पुलिस भिड्दै

अाहा रारा गोल्डकपमा मनाङ र पुलिस भिड्दै

मङ्गलबार, १६ माघ २०७४

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार (आज) भिड्दैछन।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

शुक्रबार, १२ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ।

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

मङ्गलबार, ०९ माघ २०७४

आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गरे।

१६ औं संस्करणको आहा रारा गोल्डकप आजबाट

१६ औं संस्करणको आहा रारा गोल्डकप आजबाट

मङ्गलबार, ०९ माघ २०७४

धनगढीको सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब र सहारा क्लबले आहा रारा गोल्डकपको १६औं संस्करणको उद्घाटन खेलमै प्रतिस्पर्धा गर्ने भएका छन्।

आहा रारा गोल्डकपको पुरस्कार रकम वृद्धि

आहा रारा गोल्डकपको पुरस्कार रकम वृद्धि

मङ्गलबार, २५ पुष २०७४

पोखरामा आगामी माघमा आयोजना हुने १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

आइतबार, १७ मङि्सर २०७४

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो ।

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

आइतबार, ०२ माघ २०७३

सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ।

रारा र दैलेखका लागि हेलिकोप्टर प्याकेज

रारा र दैलेखका लागि हेलिकोप्टर प्याकेज

सोमबार, २९ कार्तिक २०७३

सुर्खेत उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि पुस तीन गतेसम्म सञ्चालन हुन लागेको कर्णाली एक्स्पो–२०७३ अन्तर्राष्ट्रिय व्यापार मेलामा मध्यपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा र छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि हेलिकोप्टर प्याकेज घोषणा गरेको छ।

घुमफिर वर्षमा रारा

घुमफिर वर्षमा रारा

शनिबार, २७ कार्तिक २०७३

चुच्चेमाराबाट हामीले रारातालको सिंगो स्वरुप देख्यौं। फेरी एकपटक हामी रमायौं। रोटी तरकारी खाँदै रारालाई हेरिरह्यौं। हेरिरह्यौं। जति हेरे पनि आँखा अघाएनन्।

रारा तालमा 'नागरिक शो'

बिहिबार, २५ कार्तिक २०७३

अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ। प्रस्तुत छ रारा तालको प्रचुर सुन्दरता झल्काउने नागरिक शोः

रुप फेरिरहने रारा

सोमबार, २२ कार्तिक २०७३

सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन। रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ।

Ncell Footer Ad