थाई राजकुमारीको उम्मेदवारी खारेज

थाई राजकुमारीको उम्मेदवारी खारेज

सोमबार, २८ माघ २०७५

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा...

प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारीले थाई राजा असन्तुष्ट, फिर्ता लिन आग्रह

प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारीले थाई राजा असन्तुष्ट, फिर्ता लिन आग्रह

शनिबार, २६ माघ २०७५

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन्। ‘थाई रक्षा चार्ट पार्टी’का...

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

शुक्रबार, २५ माघ २०७५

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका...

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

बिहिबार, ०३ साउन २०७५

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्

आइतबार, ०८ असोज २०७४

वीरगन्ज होस वा सुदुर गाउँ–देहात, महिलामाथी अन्याय भएको घट्ना भएको छ भने अरु कोही पुगोस नपुगोस राजकुमारी उपाध्यायले थाहा पाएपछि पीडितको लागि छत्रछाया भएर उभी दिन्छिन् । तर उनी बस्ने वीरगन्ज पानीट्याकीस्थित घरको प्राङ्गणभित्रै रातिको समयमा पसेर छिमेकका केही महिला र पुरुषहरूले बोक्सी भनेर कुटपिट गरेका छन् । अरु महिलाहरू बोक्सी भनेर कुटिदा वा कुनै प्रकारले हिंसामा पर्दा अघि सर्ने महिला अधिकार मञ्च की जिल्ला अध्यक्ष समेत रहेकी ५५ वर्षीया उपाध्याय यतिखेर न्याय पाउन धाइरहेकी छिन् ।

प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

सोमबार, १९ भदौ २०७४

जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

बिहिबार, ०७ बैशाख २०७४

जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।

पूर्व राजकुमारी प्रेरणालाई 'स्ट्रोक'

पूर्व राजकुमारी प्रेरणालाई 'स्ट्रोक'

शनिबार, २६ चैत २०७३

पूर्व राजकुमारी प्रेरणा सिंहलाई ब्रेन स्ट्रोक भएको छ। उनलाई उपचारको लागि शुक्रबार ९ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

मिस यु राजकुमारी

मिस यु राजकुमारी

शनिबार, ०७ फागुन २०७३

जीवन र प्रेमको अनेकौँ घुम्ती नाघेर यहाँसम्म आइपुगेको मलाई कसोकसो यस वर्षको भ्यालेन्टाइन्स डेमा उनै राजकुमारीको सम्झना हुन पुग्यो। मलाई पहिलो पे्रमपत्र लेखेको क्षणको याद आइरहेको छ। थाहा छैन राजकुमारी कहाँ छिन् अहिले? भूगोलको जुनसुकै कुनामा भए पनि यस वर्षको भ्यालेनटाइन डेको छेकोमा म हाम्रा अतीत सम्झनका लागि समय छुट्याइरहेको छु।

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

सोमबार, ३१ साउन २०७३

बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

Ncell Footer Ad