एउटा मन्त्रालयमा दुई सचिव राख्दा काममा अन्योल

एउटा मन्त्रालयमा दुई सचिव राख्दा काममा अन्योल

शुक्रबार, ०८ असार २०७५

एउटा मन्त्रालयमा दुईजना सचिव राख्दा समन्वयको अभावमा अन्योल देखिन भएको छ। मन्त्रालयको प्रशासनिक नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि व्यक्तित्वको...

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

सोमबार, १४ जेठ २०७५

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अभावकाबीच प्रदेश सरकारले सय दिनमा अभुतपुर्व उपलब्धि हाँसिल गरेको बताएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित...

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

शुक्रबार, २३ चैत २०७४

रधानमन्त्री केपी शर्मा ओली भारत उड्नु अगाडि बसेको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको छ। सबै सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने योजना...

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

मङ्गलबार, १५ फागुन २०७४

सरकारले मन्त्रालयको संख्या कटौती गरेर १७ मन्त्रालय कायम गरेपछि अब एउटा मन्त्रालयमा दुई सचिव रहने भएका छन् । प्रधानमन्त्री तथा...

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मङ्गलबार, २४ असोज २०७४

अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमबारदेखि काममा फर्किएका छन् ।

उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो

उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो

बुधबार, ११ असोज २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा तानेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भने मंगलबार आकस्मिक बिदा लिएर बसेका छन् । उनी बिदा बसेकै दिन मंगलबार कार्यालय खुल्नासाथ मन्त्री देवले प्राधिकरणमा पत्र पठाई गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन् । महानिर्देशक गौतमले सोमबार पर्यटनमन्त्री देवलाई चौबीसघन्टे स्पष्टीकरणपत्रको चार पृष्ठ लामो जबाफ बुझाएका थिए । त्यसलगत्तै प्राधिकरणमा आफूपछिका सबैभन्दा वरिष्ठ अधिकारी उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर गौतम मंगलबार बिदा बसेका थिए ।

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

बिहिबार, ०५ असोज २०७४

सहरी विकासमन्त्री प्रभु साहले स्वास्थ्य क्षेत्रका वर्षौं पुराना भवन निर्माण आयोजनाका काम समयमै नसकेको आरोप लगाउँदै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई मन्त्रालयमा तान्ने भएका छन् ।

बाहिरी चक्रपथको संशोधित डिपिआर मन्त्रालयमा

बाहिरी चक्रपथको संशोधित डिपिआर मन्त्रालयमा

बुधबार, ३० चैत २०७३

काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको संसोधित विस्तृत परियोजना रिपोर्ट (डिपिआर) सहरी विकास मन्त्रालयमा पेश गरेको छ। प्राधिकरणले बाहिरी चक्रपथले ओगट्ने क्षेत्रफल, चार किल्ला खुलेको नक्सालगायत आर्थिक तथा प्राविधिक विषय खुलाएर मंगलबार डिपिआर पेश गरेको हो।

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

मङ्गलबार, ०४ माघ २०७३

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ।

‘थ्रिजी’ सेवा सुधारको गर्न माग गर्दै मन्त्रालयमा डेलिगेसन

‘थ्रिजी’ सेवा सुधारको गर्न माग गर्दै मन्त्रालयमा डेलिगेसन

बुधबार, २२ मङि्सर २०७३

खोटाङबासीले नेपाल टेलीकमको नमस्ते तथा सिडिएमए स्काई मोबाईलको ‘थ्रिजी’ सेवा सुधार गर्न माग गरेका छन्। लामो समयदेखि ‘थ्रिजी’ सेवा नचल्दा सेवाग्राही मारमा परेको भन्दै जिल्लाबासीले सुचना तथा सञ्चार मन्त्रालय पुगेर ‘थ्रिजी’ सेवाको गुणस्तर सुधार गर्न माग गरेका हुन् ।

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न उद्योग मन्त्रालयमा सहमति

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न उद्योग मन्त्रालयमा सहमति

शनिबार, ०८ असोज २०७३

रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सलाई गत दुई आर्थिक वर्षमा बेचेको उखुको भुक्तानीको लागि सिंहदरबारस्थित उद्योग मन्त्रालयमा तीन दिनको छलफलपछि सहमति भएको छ।

मन्त्रालयमा तामझाम

मन्त्रालयमा तामझाम

शुक्रबार, ३१ असार २०७३

प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसक्दा मन्त्रीहरू भने बाँकी अवधि तामझामपूर्ण बनाउन जुटेका छन्।

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

सोमबार, २० असार २०७३

काठमाडौँ- आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ।

Ncell Footer Ad