चिनमायानन्दमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला पक्राउ

चिनमायानन्दमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला पक्राउ

बिहिबार, ०९ असोज २०७६

भारतीय जनता पार्टीका नेता चिनमायानन्दलाई यौन दुव्र्यवहारको आरोपमा गत साता पक्राउ गरिएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका...

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

बिहिबार, १६ जेठ २०७६

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना...

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

शुक्रबार, १० जेठ २०७६

भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल...

भाजपा गठबन्धनको ऐतिहासिक जित

भाजपा गठबन्धनको ऐतिहासिक जित

शुक्रबार, १० जेठ २०७६

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा...

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

बिहिबार, ०९ जेठ २०७६

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएपछि जारी भएका विभिन्न एक्जिट पोलले भाजपाको गठबन्धनले बहुमत ल्याउने र नयाँ सरकार गठन गर्ने देखाएपछि उसले सबै विपक्षीलाई ‘स–सम्मान पराजय स्वीकार गर्न’ आग्रह गरेको हो।

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

मङ्गलबार, २६ चैत २०७५

भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

आइतबार, २४ चैत २०७५

बिहीबार छ सयभन्दा बढी कलाकारले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन भनेको विषयले यतिबेला भारत मात्रै नभई विश्वको ध्यान खिचेको छ।

उम्मेदवार छान्न भाजपाको बैठक

उम्मेदवार छान्न भाजपाको बैठक

सोमबार, ०४ चैत २०७५

भारतको केन्द्रीय सरकार सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न शनिबार केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न गरेको छ।

विश्वविद्यालय अनुदान आयोगको भविष्य

विश्वविद्यालय अनुदान आयोगको भविष्य

सोमबार, २७ फागुन २०७५

भारतीय जनता पार्टीले सन् २०१४ को चुनावी घोषणापत्रमा ‘विश्वविद्यालय अनुदान आयोग’ पुनःसंरचना गर्ने बताएको थियो। त्यसको ४ वर्षपछि गत जुलाइमा ६३ वर्ष पुरानो भारतीय ‘विश्वविद्यालय अनुदान आयोग’लाई बिस्थापित गरी ‘हाइयर एजुकेसन कमिसन अफ इन्डिया’ खोल्ने विधेयकको मस्यौदा सार्वजनिक भयो।

असहिष्णुताको विषालु राजनीति

असहिष्णुताको विषालु राजनीति

मङ्गलबार, ०१ माघ २०७५

गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा भारतीय जनता पार्टी नेतृत्वको नवनिर्वाचित सरकार हाँक्न योगी आदित्यनाथलाई छनौट गरे, मोदीका धेरै समर्थकले गोरखपुरको धार्मिक मठका युवा तथा ऊर्जाशील मठाधीश (जो लोकसभाका सदस्य पनि थिए) ले त्यहाँको जुम्सो राजनीतिमा परिवर्तन ल्याउने आशा गरेका थिए। तर, उनीहरूका आशा गलत साबित भएको छ।

मोदीलाई पराजित गर्न विपक्षीको गठबन्धन

मोदीलाई पराजित गर्न विपक्षीको गठबन्धन

आइतबार, २९ पुष २०७५

आउँदो मे महिनामा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीलाई पराजित गर्नका लागि उत्तरी भारतको उत्तर प्रदेशका दुई शत्रु राजनीतिक दलले गठबन्धन बनाउने ती दलका नेताहरुले बताएका छन्।

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

शुक्रबार, १६ कार्तिक २०७५

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad