संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

शनिबार, ०२ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा...

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

आइतबार, २३ बैशाख २०७५

सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्। ...

केपी ओली दोश्रो पटक प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ

केपी ओली दोश्रो पटक प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ

बिहिबार, ०३ फागुन २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि...

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन् । ...

प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलको सपथ सोमबार ९ बजे

प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलको सपथ सोमबार ९ बजे

आइतबार, २८ माघ २०७४

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमालेका डोरमणि पौडेलको सोमबार सपथ हुने भएको छ। पौडेललाई प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार ९:३० बजे पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ।

अबको खर्च कसरी धान्ने ? साँझ ६ बजे कार्यक्रम हुँदै

अबको खर्च कसरी धान्ने ? साँझ ६ बजे कार्यक्रम हुँदै

आइतबार, २१ माघ २०७४

नेपाल रिपब्लिक मिडियाको आयोजनामा 'अबको खर्च कसरी धान्ने ?' बहस हुँदैछ। आज साँझ ६ बजे हुने छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, पूर्व गभर्नर डा. युवराज खतिवडा र विश्व बैंक वरिष्ठ अर्थशास्त्री दामिर कोसिक सहभागि हुने छन्।

कांग्रेस बैठक पुन: शुक्रबार ११ बजे बस्ने

कांग्रेस बैठक पुन: शुक्रबार ११ बजे बस्ने

बिहिबार, ०४ माघ २०७४

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा शुक्रबार पुन बस्ने भएको छ। आजबाट सुरु भएको केन्द्रीय समिति बैठक भोली ११ बजे पुन: बस्ने छ। बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचमा पार्टीको हारबारे नेताहरुले छलफल गरिरहेका छन्।

रात दुई बजे आइपुग्यो मतपेटिका

रात दुई बजे आइपुग्यो मतपेटिका

सोमबार, ११ मङि्सर २०७४

खोटाङका दुई नगरपालिकाका मतपेटिका रातको दुई बजेसम्ममा सदरमुकाम ल्याइएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका लिएर सदरमुकाम फर्किएका हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मतदान अधिकृत लगायतका कर्मचारी र सुरक्षाकर्मी राति दुई बजेसम्ममा मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् ।

'प्रकाश दाहालको मृत्यु राति ३ बजे नै'

'प्रकाश दाहालको मृत्यु राति ३ बजे नै'

आइतबार, ०३ मङि्सर २०७४

प्रकाश दाहालको निधन राति ३ बजे नै भएको नर्भिकका चिकित्सकहरुले बताएका छन्। अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत् उनको मृत्यु अस्पताल ल्याउन ३ घन्टाअघि मृत्यु भएको जानकारी दिइयो। दाहाललाई बिहान ५:५० बजे नर्भिक पुर्‍याइएको थियो।

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

आइतबार, ०३ मङि्सर २०७४

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

मङ्गलबार, २८ कार्तिक २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

भाइटीकाको साइत ११ः५१ बजे

भाइटीकाको साइत ११ः५१ बजे

आइतबार, २९ असोज २०७४

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ।

टीकाको साइत शनिबार ११:५५ बजे

टीकाको साइत शनिबार ११:५५ बजे

शुक्रबार, १३ असोज २०७४

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीको साइत शनिबार ११:५५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजय दशमीका दिन हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गरिन्छ।

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

मङ्गलबार, ०३ असोज २०७४

सप्तरीका १८ मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे सम्म लाग्न सक्ने

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे सम्म लाग्न सक्ने

बुधबार, २१ भदौ २०७४

प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको समयमा टुंगो लगाउन नसक्दा सप्तरीमा उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको छ।

चाँगुनारायणको मतगणना साँझ ५ बजे

चाँगुनारायणको मतगणना साँझ ५ बजे

बुधबार, १० जेठ २०७४

शुक्रबारदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज बुधबार अपरान्ह पाँच बजेबाट पुनः सुरु हुने भएको छ।

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

बुधबार, १० जेठ २०७४

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

महाअभियोग प्रस्तावविरुद्ध ३ बजे माइतीघरमा प्रदर्शन

महाअभियोग प्रस्तावविरुद्ध ३ बजे माइतीघरमा प्रदर्शन

सोमबार, १८ बैशाख २०७४

प्रधान न्यायाधीशल सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादीको कदमविरुद्ध ३ बजे माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरिएको छ।

हङकङमा बाह्र बजे हावा सरर...

हङकङमा बाह्र बजे हावा सरर...

सोमबार, ३० फागुन २०७३

होलीको अवसर पारेर नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले हङकङमा सांगीतिक प्रस्तुती दिएको छ। आइतबार युन लुंग थिएटरमा ‘नेपथ्य हङकङ साँझ’ मा ब्याण्डले नयाँ र पुराना गीतहरु प्रस्तुत गरेको थियो। ब्याण्डका प्रशंसकहरुको कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत गरेको छ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति, ३ बजे संसद बस्ने

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति, ३ बजे संसद बस्ने

बिहिबार, १२ फागुन २०७३

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको त्रीपक्षीय छलफलमा संसद सुचारु गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सभामुख घर्तिमगरबीच छलफल भएको थियो।

संसद स्थगित, तीन बजे सर्वदलीय बैठक

संसद स्थगित, तीन बजे सर्वदलीय बैठक

मङ्गलबार, १० फागुन २०७३

व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज १ बजे बस्ने भनिएको संसद बैठक सूचना प्रशाशित गरेर वुधबार २ बजे सम्मको लागि स्थगित गरिएको हो।

संसदमा विपक्षीको अबरोध जारी, अर्को बैठक आजै चार बजे

संसदमा विपक्षीको अबरोध जारी, अर्को बैठक आजै चार बजे

सोमबार, १८ पुष २०७३

प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलको अवरोधका कारण संसद वैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको बैठकमा प्रतिपक्ष दलका सांसद आफ्नो आशनबाट उभिएर विरोध जनाएका थिए।

बन्द ३ बजे खुल्ने

बन्द ३ बजे खुल्ने

आइतबार, १९ मङि्सर २०७३

प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ ।

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

बिहिबार, १६ मङि्सर २०७३

संविधान संशोधन विधेयकको विरोधमा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले मुलुकभरिका मुख्य क्याम्पस अगाडि बिहीबार बिहान प्रदर्शन गरेको छ। बिहान ९ बजेदेखि राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो।

'माेर्चासँगकाे छलफल सकारात्मक, अाइतबार ४ बजे अाैपचारिक वार्ता'

'माेर्चासँगकाे छलफल सकारात्मक, अाइतबार ४ बजे अाैपचारिक वार्ता'

शनिबार, १३ कार्तिक २०७३

नेपाली कांग्रेस, माअाेवादी केन्द्र र मधेशी माेर्चाबीच शनिबारकाे छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले बताएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे उक्त छलफल सहमतिकाे नजिक पुगेकाे पनि सचिवालयकाे दावी छ।

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

सोमबार, २४ असोज २०७३

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताए।

प्रधानमन्त्रीको शपथ बिहीबार तीन बजे

प्रधानमन्त्रीको शपथ बिहीबार तीन बजे

बुधबार, १९ साउन २०७३

नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार तीन बजे शपथ ग्रहण गर्ने भएका छन्। दाहाल बुधबार भारी बहुमतकासाथ मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

संसद बैठक शनिबार ११ बजे बस्ने

संसद बैठक शनिबार ११ बजे बस्ने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- ब्यवस्थापिका संसद बैठक शनिबार ११ बस्नेगरी स्थगित भएको छ। शुक्रबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट आश्रित विधेय र सरकार विरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो।

संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने

संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने

बिहिबार, ०६ साउन २०७३

वजेट अाश्रित विधेयक पहिला पारित गर्ने एमालेकाे प्रस्तावमा कांग्रेस- माअाेावादीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेकाा छन्। कांग्रेस- माअाेवादीकाे शर्तका विषयमा एमालेले पार्टीमा छलफल गरेर जवाफ दिने बताएपछि अाज दुई बजेलाई बाेलाइएकाे बैठक भाेलि २ बजेसम्मा लागि स्थगित गरिएकाे छ।

शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने

शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने

बिहिबार, ०६ साउन २०७३

सहमतिको अन्तिम प्रयास स्वरुप सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा नपुगी स्थगित भएकाे छ। करिव डेढ घन्टा लामाे बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेकाे हाे। शीर्ष नेता र सभामुखबीच दिउँसाे १ बजे फेरि बैठक बस्ने सहमति भएकाे सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

संसद बैठक शुक्रबार १ बजे

संसद बैठक शुक्रबार १ बजे

बुधबार, २९ असार २०७३

काठमाडौं- व्यवस्थापिका संसदको बैठक शुक्रबार मध्यान्ह सम्मका लागि स्थगित भएको छ। संसदको बैठक शुक्रबार दिउँसो एक बजे सम्मका लागि स्थगित भएको हो।

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad