इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

आइतबार, ०८ असार २०७६

जेबिल्स फाइनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप एक सय ४७ अर्ब रुपैयाँ र कुल कर्जा एक सय ३२ अर्ब रहने जनाइएको...

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

सोमबार, ३० बैशाख २०७६

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको...

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

बिहिबार, २८ चैत २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा ७९औं शाखा विस्तार गरेको छ। उक्त शाखा परिसरमा एक सय १२ औं...

धुलिखेल अस्पताललाई इन्भेस्टमेन्ट बैंकको सहयोग

धुलिखेल अस्पताललाई इन्भेस्टमेन्ट बैंकको सहयोग

बिहिबार, २३ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले धुलिखेल अस्पतालका अन्तरंग बिरामीको सुविधाका लागि ‘ब्लांकेट’ सेट खरिद गर्न आर्थिक सहयोग गरेको छ । ...

हात्तीवनमा इन्भेस्टमेन्ट बैंक

हात्तीवनमा इन्भेस्टमेन्ट बैंक

बिहिबार, २३ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको हात्तीवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन एन्ड स्कुल अफ आर्टमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बबईमा नेपाल इन्भेस्टमेन्ट बैंकको

बबईमा नेपाल इन्भेस्टमेन्ट बैंकको

बिहिबार, १६ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर बैंकको सुर्खेत शाखा अन्तर्गत रहेको बैंकले जनाएको छ।

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

बुधबार, १५ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक ३४ वर्षमा

नेपाल इन्भेस्टमेन्ट बैंक ३४ वर्षमा

मङ्गलबार, १४ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) ले ३३ वर्ष पूरा गरेको छ। बैंकले ७८ शाखा, आठ एक्सटेन्सन काउन्टर, नौ राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ एकाइ, एक सय १० एटिएम तथा तीन हजार ६ सय ६५ वटा  पिओएसबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

सुमार्गीकाे खाता राेक्का राख्न निर्देशन

सुमार्गीकाे खाता राेक्का राख्न निर्देशन

मङ्गलबार, ०८ माघ २०७५

विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए।

दार्चुलामा नेपाल इन्भेस्टमेन्ट बैंक

दार्चुलामा नेपाल इन्भेस्टमेन्ट बैंक

बिहिबार, १३ मङि्सर २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दार्चुला जिल्लाको दुहु गाउँपालिकास्थित हिकिलामा ७८औं शाखा खोलेको छ। ११ हजार जनसंख्याको बसोबास रहेको दुहु सदरमुकामबाट १९ किलोमिटरको दुरीमा छ। तिंकर सडकखण्ड अन्तर्गत पर्ने दुहुका बासिन्दाको मुख्य पेसा जडीबुटी हो।

नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल मास्टर कार्ड

नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल मास्टर कार्ड

बिहिबार, २५ असोज २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

बाफलमा नेपाल इन्भेस्टमेन्ट बैंक

बाफलमा नेपाल इन्भेस्टमेन्ट बैंक

आइतबार, ०७ असोज २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका हुन्।

पशुपतिमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

पशुपतिमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

बिहिबार, १४ भदौ २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपतिनाथ प्रांगणमा सातौं एक्सटेन्सन काउन्टर खोलेको छ।

Ncell Footer Ad