एनजिओ दबाबमा पछि हट्यो सरकार

एनजिओ दबाबमा पछि हट्यो सरकार

शनिबार, ०९ असार २०७५

गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुनेगरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ। ...

आइपीएल : घरेलु मैदानमा मुम्बईले बनायो १६८ रन, राजस्थान दबाबमा

आइपीएल : घरेलु मैदानमा मुम्बईले बनायो १६८ रन, राजस्थान दबाबमा

आइतबार, ३० बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ। ...

जित्नै पर्ने दबाबमा नेपाल

जित्नै पर्ने दबाबमा नेपाल

बुधबार, ०२ फागुन २०७४

घरेलु टोली नामिबियाले मंगलबार केन्यालाई ८ विकेटले हराएपछि आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहन नेपालले बुधबार क्यानाडालाई...

दबाबमा रोनाल्डो र ग्रिजम्यान

दबाबमा रोनाल्डो र ग्रिजम्यान

शनिबार, ०२ मङि्सर २०७४

स्पेनिस ला लिगाअन्तर्गत शनिबार हुने मड्रिड डर्बीमा एक–अर्काको सामना गर्दा साबिक विजेता रियाल मड्रिड र एट्लेटिको मड्रिड जित हात पार्दै...

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

मङ्गलबार, २८ कार्तिक २०७४

अनियमितता आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

शुक्रबार, २७ असोज २०७४

इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी विश्वकपको क्रिकेट छनोट प्रतियोगितामा सिधै छनोट हुन नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शुक्रबार हङकङलाई जित्नुको विकल्प छैन । प्रतियोगिता डेढ वर्ष वर्षपछि हुँदैछ ।

सरकारको दबाबमा सम्बन्धन

सरकारको दबाबमा सम्बन्धन

बिहिबार, ०८ भदौ २०७४

त्रिवि उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री कार्यालयदेखि थुपै निकायले निरन्तर दबाबपछि आफूले 'पूर्वाधार नपुगेको' काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको बताएका छन्। प्रक्रियाविपरीत कार्यकारी परिषद्बाट ठाडै सम्बन्धन दिने निर्णयको बचाऊ गर्दै खनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को ताकेतापछि यस्तो निर्णय गर्न बाध्य भएको बताएका हुन्।

गृहमन्त्रीको दबाबमा हेडक्वार्टर तानिए  डिएसपी कार्की

गृहमन्त्रीको दबाबमा हेडक्वार्टर तानिए  डिएसपी कार्की

सोमबार, २९ जेठ २०७४

चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्की ‘हेडक्वार्टर’ तानिएका छन्।

जित्नैपर्ने दबाबमा भारत

जित्नैपर्ने दबाबमा भारत

आइतबार, २८ जेठ २०७४

भारतीय कप्तान विराट कोहलीले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने समूहचरणको अन्तिम खेलमा आफ्नो टोली दबाब चिर्दै अघि बढ्न सक्षम रहेको बताएका छन्।

मतपत्र छपाइ 'दलको दबाबमा' स्थगित

मतपत्र छपाइ 'दलको दबाबमा' स्थगित

बिहिबार, १० चैत २०७३

स्थानी तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुनः मुद्रण गर्ने आयोग निर्णय।

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

बिहिबार, २६ फागुन २०७३

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ।

ठेकेदार दबाबमा एलडिओको सरुवा

ठेकेदार दबाबमा एलडिओको सरुवा

आइतबार, २४ पुष २०७३

केरुङगे खोलामा नदीजन्य पदार्थको अवैध संकलन र निकासी गर्ने निर्माण सेवा कम्पनीका टिपर र जेसिभी पक्राउ गरी जरिवाना गरेका स्थानीय विकास अधिकारी (एलडिओ) को सरुवा भएको छ। मंसिर अन्तिम साता बाँके जिल्ला विकास समितिबाट सरुवा भएर आएका स्थानीय विकास अधिकारी जीवलाल भुसालको शुक्रबार धादिङमा काज सरुवा भएको छ।

एमाले दबाबमा

एमाले दबाबमा

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अघि बढाउन बाटो खोलिदिएपछि यसको विपक्षमा उभिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दबाबमा परेको छ। एमालेले संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव संवैधानिक नभएको भन्दै विगत एक महिनादेखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ।

दबाबमा संविधान संशोधन हुँदैन:  ओली

दबाबमा संविधान संशोधन हुँदैन: ओली

सोमबार, २० भदौ २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्।

व्यवसायी दबाबमा नियमावली 'गायब'

व्यवसायी दबाबमा नियमावली 'गायब'

सोमबार, ०६ भदौ २०७३

यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालकलाई जिम्मेवार बनाउन ०७१ मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकलेे 'सार्वजनिक सवारीचालक नियमावली, २०७१' पारित गरेको थियो

'अख्तियार दबाबमा' काउन्सिलर नियुक्ति

'अख्तियार दबाबमा' काउन्सिलर नियुक्ति

सोमबार, १७ साउन २०७३

सरकारले परम्परा मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाई भारतका लागि इकोनोमिक काउन्सिलर नियुक्त गरेको छ। यसअघि अर्थ र वाणिज्य मन्त्रालयमा लामो अनुभव बोकेका सहसचिवमध्ये एक जनालाई काउन्सिलर नियुक्त गरिँदै आएकोमा पुस्करको नियुक्ति त्यो मान्यताविपरीत छ।

'दबाबमा' बूढीगण्डकी ठेक्का प्रक्रिया

'दबाबमा' बूढीगण्डकी ठेक्का प्रक्रिया

आइतबार, ०९ साउन २०७३

बाह्र सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दुई चिनियाँ कम्पनीले प्रस्ताव पेस गरे पनि सरकारले एउटाको प्रस्ताव अघि बढाएको पत्ता लागेको छ। कम्पनी, स्थानीय व्यक्ति तथा निकायको प्रभावमा सरकारले एउटाको मात्र प्रक्रिया अघि बढाएको हो।

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

शुक्रबार, २४ असार २०७३

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको दबाबमा 'निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम' मा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने व्यवस्था हटाएर कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

आइतबार, १९ असार २०७३

युरोकप २०१६ को आज राति हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन्। उक्त खेलमा आइसल्याण्ड इतिहास बनाउने सोचका साथ मैदानमा उत्रँदा आयोजक फ्रान्स भने जित्नै पर्ने दबाबमा रहेको छ।

दबाबमा पोर्चुगल र अस्ट्रिया

दबाबमा पोर्चुगल र अस्ट्रिया

शनिबार, ०४ असार २०७३

प्रतियोगितामा कमजोर मानिएको आइसल्यान्डविरुद्ध क्रिस्टियानो रोनाल्डोको घमण्ड तोडिँदा समूह ‘एफ’ को अर्को टोली हंगेरीले पनि युरो २०१६ मा सुखद सुरुआत गर्न सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad