डा.केसीका मागमा सहमति जुट्न सकेन,  अर्काे चरणकाे वार्ता अनिश्चित

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

बुधबार, ०९ साउन २०७५

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता...

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

मङ्गलबार, २६ असार २०७५

नेपाली कांग्रेसका शीर्ष नेताहरूले एकअर्कामाथिको आरोप प्रत्यारोप छाडेर संगठन सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरेका छन्। ...

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

आइतबार, २९ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालका आएको भिषण बाढी र...

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

शनिबार, २७ जेठ २०७४

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित...

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

सोमबार, १५ जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्।

निर्वाचनमा जुट्न राष्ट्रपतिको आग्रह

निर्वाचनमा जुट्न राष्ट्रपतिको आग्रह

शनिबार, ०७ फागुन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार आवद्यिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा जुट्न दलहरूलाई आग्रह गरेकी हुन्।

चुनावमा अविलम्ब जुट्न राष्ट्रपतिको आग्रह

चुनावमा अविलम्ब जुट्न राष्ट्रपतिको आग्रह

मङ्गलबार, ०३ फागुन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन प्रमुख राजनीतिक दलका नेताहरूलाई आग्रह गरेकी छन्।

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

शनिबार, २२ माघ २०७३

नेपाली कांग्रेसका शीर्ष नेताहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन जरुरी रहेकेा बताउँदै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशन शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेताहरूले केही दिनभित्रै स्थानीय निर्वाचन मिति घोषणा हुने दाबी गरे।

चुनावमा जुट्न एमाले निर्देशन

चुनावमा जुट्न एमाले निर्देशन

सोमबार, १० माघ २०७३

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्न एमाले नेतृत्वले आफ्ना मोर्चा संगठनलाई निर्देशन दिएको छ। एमालेको केन्द्रीय मोर्चा संगठनको आइतबार पोखरामा सुरु भएको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने गरी गाउँसम्म कार्यकर्ता परिचालन गर्न निर्देशन दिएका हुन्।

संविधान कार्यन्वयनमा जुट्न उपराष्ट्रपतिको दलहरुलाई आग्रह

संविधान कार्यन्वयनमा जुट्न उपराष्ट्रपतिको दलहरुलाई आग्रह

सोमबार, २० मङि्सर २०७३

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन गर्नु रहेको बताएका छन्। नेपालको संविधान विश्वकै नमूना संविधान भएकोले यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

संविधान कार्यान्वयनमा जुट्न आह्वान

संविधान कार्यान्वयनमा जुट्न आह्वान

सोमबार, ०३ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरी लोकतन्त्र जगेर्ना गर्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा सुम्पेको जनाएकी हुन्।

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

शुक्रबार, १७ असार २०७३

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।

Ncell Footer Ad