चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवनका कुखुरामा बर्डफ्लु देखियो

शुक्रबार, ०४ जेठ २०७५

चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच...

चितवनका बर्डफ्लूको आशंका

चितवनका बर्डफ्लूको आशंका

आइतबार, २५ चैत २०७४

रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार...

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

सोमबार, २५ मङि्सर २०७४

चितवनका छवटा प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको छ । छ प्रदेशमै वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो...

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

आइतबार, २४ मङि्सर २०७४

चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र गरी सबै नौ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन्...

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

सोमबार, १३ कार्तिक २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्।

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

बुधबार, ११ असोज २०७४

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ।

चितवनका ५ मध्ये ४ नगरपालिकामा एमाले, १ मा माओवादी

चितवनका ५ मध्ये ४ नगरपालिकामा एमाले, १ मा माओवादी

सोमबार, ०८ जेठ २०७४

चितवनका पाँच नगरपालिकामध्ये चार वटामा एमाले विजयी भएको छ। पूर्वी चितवनका चारवटै नगरपालिकामा एमालेले जित हात पारेको छ। खैरहनी, कालिका, राप्ती तथा रत्ननगर नगरपालिकामा एमालेले सफलता पाएको हो। माडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

शनिबार, ०६ जेठ २०७४

चितवनको थप दुई नगरपालिका राप्ती र कालिकाको निर्वाचन परिणाम घोषणा भएको छ।

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

सोमबार, १४ चैत २०७३

सौराहा क्षेत्रका १९ संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गैंडा स्थानान्तरणअघि समुदायसँग छलफल गर्न माग राखेका छन्।

चितवनका चेपाङलाई छ चुनाव भन्दा‘खाना कै चिन्ता’

चितवनका चेपाङलाई छ चुनाव भन्दा‘खाना कै चिन्ता’

शुक्रबार, ०४ चैत २०७३

चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो ।

चितवनका छ कैदीलाई आममाफी

चितवनका छ कैदीलाई आममाफी

सोमबार, २४ असोज २०७३

दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

Ncell Footer Ad