खेतमै उम्रिन थाल्यो धान

खेतमै उम्रिन थाल्यो धान

बुधबार, १५ असोज २०७६

आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली...

‘ईन्द्र भगवान’ले पनि पानी नपारेपछि बाँझै बस्यो शेराबेसी

‘ईन्द्र भगवान’ले पनि पानी नपारेपछि बाँझै बस्यो शेराबेसी

शुक्रबार, २४ साउन २०७६

सिंचाई सुविधा भएका फाँटहरुमा रोपिएका धानका वीउ गाँज हालेर हरिया बनेका छन्। लहलह परेका धान गोडमेल किसानहरुलाई चटारो छ। जिल्लाको...

धान राेपाइँका बेला मल अभाव

धान राेपाइँका बेला मल अभाव

शनिबार, २८ असार २०७६

किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर...

किसानलाई हर्ष, न विस्मात

किसानलाई हर्ष, न विस्मात

सोमबार, १६ असार २०७६

राजापुर क्षेत्रको भेरी माविमा सोमबार सोह्राैं राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित कृषि विभागका कर्मचारी...

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

मङ्गलबार, ०७ जेठ २०७६

शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ।

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

आइतबार, २० माघ २०७५

खोटाङको बराहपोखरी गाउँपालिका–१ वडा कार्यालयले सामुदायिक वन तथा खेतीयोग्य जमिनलाई क्षति पुर्‍याएर सडक निर्माण गरेको भन्दै खोटेहाङ गाउँपालिका–७, लिच्किराम्चे कालापानीका बासिन्दाले विरोध गरेका छन्। यसरी क्षति पुर्‍याएर बराहपोखरी–रुम्दु–अजिंगरे सडक निर्माण सुरु गरिएको भन्दै विरोध भएको हो।

किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

शनिबार, २१ पुष २०७५

बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ।

बाढीले खेत बगायो

बाढीले खेत बगायो

मङ्गलबार, ०८ साउन २०७५

बैतडीको डिलासैनी गाउँपालिका–३, सिमारमा वर्षासँगै आएको बाढीका कारण खेत बगरमा परिणत गर्नुका साथै करिब २२ घरपरिवार जोखिममा छन्।

मतदाता रिझाउन घरदैलोदेखि खेत सम्म पुग्दै उम्मेदवार

मतदाता रिझाउन घरदैलोदेखि खेत सम्म पुग्दै उम्मेदवार

बुधबार, ०६ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा सप्तरीको चुनावी माहौल झन् तातेको छ। उम्मेदवारहरु घरदैलो अभियान सहितका गतिविधिलाई तिब्रता दिएपछि सदरमुकाम राजविराजसँगै जिल्लाको सुदुर ग्रामिण भेगमा पनि चुनावी चहल पहल निकै वढेको हो।

खेत जोतिरहेका बेला फेला परे ‘मोस्ट वान्टेड’

खेत जोतिरहेका बेला फेला परे ‘मोस्ट वान्टेड’

शुक्रबार, २० असोज २०७४

तीन जनाको हत्या, दर्जनौं डकैती र उपत्यकामा बम पड्काएको आरोप लागेर १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाशसिंह ठकुन्ना पक्राउ परेका छन् ।

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

बिहिबार, १५ भदौ २०७४

वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ।

खेत बन्धकी राख्दा पनि पुगेन उपचार खर्च

खेत बन्धकी राख्दा पनि पुगेन उपचार खर्च

सोमबार, १६ साउन २०७४

यहाँको एक परिवारले छोराको उपचारका लागि सहयोग याचना गरेको छ। बाग्लुङ नगरपालिका—३ का नुवाराका खड्कबहादुर किसान र ममिता किसानले आफ्ना २० वर्षीय छोरा सन्तोष किसानको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेको हो।

गाउँपालिकामा घर, नगरपालिकामा खेत, स्थानीयको विरोध

गाउँपालिकामा घर, नगरपालिकामा खेत, स्थानीयको विरोध

सोमबार, १५ कार्तिक २०७३

स्थानीय तह पुनर्संरचना गर्दा सिद्धेश्वर र सिद्धपुरलगायतका गाविसका वडाका स्थानीयको घर गाँउपालिका र जग्गा नगरपालिकामा परेको छ। प्रस्ताव गरिएको सिगास गाउँपालिकाका स्थानीयले दैनिक उपभोग्य वस्तु खरिद गर्न, पानी घट्ट र खेतको कर तिर्न पाटन नगरपालिका धाउनु पर्ने गरी पुनर्संरचना गरेपछि स्थानीयले बिरोध गरेका सुरु छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad