कहिले बन्छ निकोसेराको सडक

कहिले बन्छ निकोसेराको सडक

शुक्रबार, २४ साउन २०७६

निकोसेरा खण्डको सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्। खाल्डोयुक्त सो सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।...

१२ दिनमा पनि पुरिएनन् खाल्डा

१२ दिनमा पनि पुरिएनन् खाल्डा

सोमबार, ०७ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको १२ दिन वित्दासम्म खाल्डाखुल्डी जस्ताको तस्तै छन्। ...

पुर्न थालियो चावहिल–जोरपाटी–साँखुको खाल्डा

पुर्न थालियो चावहिल–जोरपाटी–साँखुको खाल्डा

शुक्रबार, १८ जेठ २०७५

चौतर्फी विरोध आएपछि चावहिल–जोरपाटी–साँखु सडकको खाल्डा पुर्ने काम थालिएको छ । विस्तारको क्रममा रहेको सडकमा ठूलठूला खाल्डा बनेपछि सवारी गुड्याउनै...

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

मङ्गलबार, २७ चैत २०७४

पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका– १ मा रहेको गाभर खोला पुलको खाल्डोमा मोटरसाइकल पल्टिँदा फागुन दोस्रो साता दाङ गढवा निवासी शिक्षक...

सडकका खाल्डा पुर्न २५ करोड

सडकका खाल्डा पुर्न २५ करोड

सोमबार, २० कार्तिक २०७४

विस्तार गरिएका सडकलाई यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय भन्छ :  पुरिए सडकका खाल्डा

प्रधानमन्त्री कार्यालय भन्छ : पुरिए सडकका खाल्डा

सोमबार, ३० साउन २०७४

‘अनुगमनमा धेरैजसो खाल्डा पुरिएको पायौँ,’ उनले भने, ‘बर्खाको समयमा काम गर्न कठिन भएकाले पनि प्रधानमन्त्रीले दिएको समयसीमाभित्रै काम नसकिएको हो ।’

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

आइतबार, २२ साउन २०७४

सडक बनाउनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएपछि बल्ल रौतहट प्रशासनको त्यस तर्फ ध्यान दिएको छ।

पुर्न छाडियो खाल्डा, पुरिएका पनि टिकेनन्

पुर्न छाडियो खाल्डा, पुरिएका पनि टिकेनन्

आइतबार, २२ साउन २०७४

प्रधानमन्त्रीले निर्देशन दिएको १५ दिनको समयसीमा सकिएको भन्दै खाल्डा पुर्ने जिम्मा पाएका निकायले काम गर्न छाडेको पाइएको छ। जिम्मेवार निकायले काम नगरेकै कारण मुख्य सडकका खाल्डा पुरिएका छैनन्। कतिपय ठाउँमा खाल्डा पुरिए पनि झारा टार्ने शैलीको भएपछि समस्या फेरि बल्भि्कएको छ।

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

शनिबार, २१ साउन २०७४

प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारी निकायका उच्च कर्मचारीका आँखा पर्ने ठाउँका खाल्डा मात्रै पुरिएको छ। धेरैजसो सडकको अवस्था जस्ताको तस्तै छ।

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

मङ्गलबार, १७ साउन २०७४

सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए।

जनता हिँड्ने सडकमा सधैं खाल्डा

जनता हिँड्ने सडकमा सधैं खाल्डा

सोमबार, १६ साउन २०७४

जोरपाटीकी ज्ञानुमाया कार्कीका दुवै नाति विद्यालयबाट फर्कंदा लुगा र झोला दुवै हिलाम्मे हुन्छ। यति मात्रै होइन, खाल्डा परेको सडकमा गाडी पल्टिएर नातिहरूलाई किच्देला कि भन्ने चिन्तामा हुन्छिन् दिनभर उनी।

कांग्रेस मुख्यालय अगाडि नै पुरिएन खाल्डा

कांग्रेस मुख्यालय अगाडि नै पुरिएन खाल्डा

सोमबार, १६ साउन २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन छन्। उनको पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ। बल्खुपुलबाट बागमती करिडोर हँुदै पाँच मिनेट हिँडेपछि पार्टी कार्यालयमा पुगिन्छ।

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा

सोमबार, १६ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन। सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन्।

समन्वय नहुँदा पुरिएन खाल्डा

समन्वय नहुँदा पुरिएन खाल्डा

आइतबार, १५ साउन २०७४

उपत्यकाका सडकको खाल्डा पुर्ने कार्यमा सरोकारवाला निकायबीच समन्वय नहुँदा कामले गति लिन सकेको छैन । खाल्डा पुर्ने जिम्मा पाएका निकायले अन्य निकायसँग समन्वय नगरेकाले सोचेजति उपलब्धि हुन नसकेको सरकारी उच्च अधिकारी बताउँछन् ।

उपत्यकाका सडकमा ८८ प्रतिशत खाल्डा पुरिए

उपत्यकाका सडकमा ८८ प्रतिशत खाल्डा पुरिए

शनिबार, १४ साउन २०७४

मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

शनिबार, १४ साउन २०७४

कतिपय ठाउँमा खानेपानी पाइप फुटेको र कतिपय ठाउँमा माटो प्रयोग भएकै कारण ठूलो समस्या आएको छ, अर्को कुरा जिम्मा पाएका निकायबीच समन्वय पनि भएन।

'खाल्डा पुर्ने काम झारा टराइ मात्र'

'खाल्डा पुर्ने काम झारा टराइ मात्र'

शुक्रबार, १३ साउन २०७४

'केही सुधार त देखिएको छ तर खाल्डा पुर्न अधिकांश ठाउँमा माटो प्रयोग भएको पायौं, माटोले मात्रै पुरेका स्थानमा फेरि पुर्न निर्देशन दिएका छौं।'

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

शनिबार, ०७ साउन २०७४

जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ।

राजधानीका सडकमा खाल्डा उस्तै

राजधानीका सडकमा खाल्डा उस्तै

शुक्रबार, ०६ साउन २०७४

यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ। सडक हिँडिसक्नु छैनन्, खाल्डैखाल्डा मात्र छन्। वर्षासँगै खाल्डामा भरिएको पानीले पोखरी बनेका छन् सडक।

Ncell Footer Ad