यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने कांग्रेसकाे चेतावनी

यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने कांग्रेसकाे चेतावनी

बुधबार, ०२ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह...

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

बिहिबार, २८ असार २०७५

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग...

काँग्रेसकाे छाया सरकारद्वारा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्ने

काँग्रेसकाे छाया सरकारद्वारा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्ने

बुधबार, १९ बैशाख २०७५

डोल्पाका स्थानीय तहहरूमा समानान्तर सरकारको रुपमा डोल्पा काँग्रेसले गठन गरेकोे छाया सरकारको पहिलो बैठकले स्थानीय जनप्रतिनिधिहरूले गरेको स्वेच्छाचारी कामको विरोध...

सरकारको निर्णयप्रति  कांग्रेसकाे विरोध

सरकारको निर्णयप्रति कांग्रेसकाे विरोध

मङ्गलबार, ०८ फागुन २०७४

नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको प्रति गम्भीर आपत्ति जनाएको छ । ...

घरदैलोमा  काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

शुक्रबार, १५ मङि्सर २०७४

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

शनिबार, ०६ जेठ २०७४

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४ ८८४५ र माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

बुधबार, ०३ जेठ २०७४

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई स्थानीय तहको मत गणना गरेर सकिएको छ । तादी र किस्पाङ दुवै गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ।

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

बुधबार, ०२ चैत २०७३

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनलाई एकैसाथ अघि बढाउनुपर्ने ठहर गरेको छ ।

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

मङ्गलबार, ०१ चैत २०७३

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

मङ्गलबार, ०१ चैत २०७३

नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी तथा वरिष्ट नेताहरु संम्मिलित बैठकले संविधान संशोधन र निर्वाचनलाई सँगै अघि बढाउने निर्णय गरेको छ।

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसकाे सरकारलाई दबाब

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसकाे सरकारलाई दबाब

सोमबार, ११ पुष २०७३

सत्तारुढ नेपाली कांग्रेसले तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ। कांग्रेसले स्थानीय निकाय वा स्थानीय तह जुनको निर्वाचन गरेपनि हुने निर्णय गरेको छ। निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्ती गर्ने र निर्वाचन सम्बन्धी कानुन तत्काल संसदमा ल्याउन सरकारलाई दबाब दिने निर्णय गरेकाे छ।

पुर्नसंरचना आयोग पूर्वाग्रही भएकाे चितवन कांग्रेसकाे अाराेप

पुर्नसंरचना आयोग पूर्वाग्रही भएकाे चितवन कांग्रेसकाे अाराेप

बुधबार, १५ मङि्सर २०७३

चितवन काँग्रेसले स्थानीय निकाय पुर्नसंरचाना आयोग पुर्वाग्रही भएको आरोप लगाएको छ । जिल्लाका दलहरुले सर्वसम्मत निर्णय गरेर प्रस्ताव गरेको चितवनको स्थानीय तहको विषयलाई आयोगले परिस्कृत गर्न खोजेपछि काँग्रेस चितवनले आज बुधबार नारायणगढमा पत्रकार सम्मेलन गरेर आयोगको शैली प्रति विरोध जनाएको हो।

महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ

महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ

बिहिबार, २५ कार्तिक २०७३

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद धनराज गुरुङले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने बताएका छन्।

महाअभियाेग प्रस्ताव:  एमाले-माअाेवादी एक ठाउँ, कांग्रेसकाे विमति

महाअभियाेग प्रस्ताव: एमाले-माअाेवादी एक ठाउँ, कांग्रेसकाे विमति

बिहिबार, ०४ कार्तिक २०७३

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ। सत्तारुढ दल कांग्रेसले कार्कीलाई महाभियोय गलाउने विषयमा पाटीभित्र कुनै छलफल नभएको बताएको छ। कांग्रेस ने ता एनपी साउदले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको बताए।

स्थानीय निकायकाे संख्या बढाउन अायाेग अध्यक्षलाई कांग्रेसकाे दबाब

स्थानीय निकायकाे संख्या बढाउन अायाेग अध्यक्षलाई कांग्रेसकाे दबाब

मङ्गलबार, ०७ भदौ २०७३

नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ। बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए।

Ncell Footer Ad