प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

बिहिबार, ०७ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कम्युनिष्ट पार्टी (सिपीसी) काे केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन्। ...

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

मङ्गलबार, २५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्। ...

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि

शनिबार, २४ चैत २०७४

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका...

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

बिहिबार, ०३ फागुन २०७४

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका...

एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना

एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

ओलीद्वारा महाकविको कविता स्मरण गर्दै विप्लबमाथि व्यंग्य (भिडियो)

ओलीद्वारा महाकविको कविता स्मरण गर्दै विप्लबमाथि व्यंग्य (भिडियो)

बुधबार, २९ कार्तिक २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उम्मेदवार आक्रमणमा सक्रिय नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेता नेत्रविक्रम चन्दप्रति व्यंग्य गरेका छन्। बुधबार साँझ आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलको संरक्षमा विप्लवले बितन्डा मच्चाइरहेको उनको आरोप थियो।

ओलीद्वारा नेशनल मेडिकल कलेज सञ्चालकको बचाउ

ओलीद्वारा नेशनल मेडिकल कलेज सञ्चालकको बचाउ

आइतबार, १८ भदौ २०७४

नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गर्ने सरकारको निर्णय प्रति पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट देखिएका छन् । आइतबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भने ‘एमालेले सो कलेजका सञ्चालकलाई कुन बेला मेयरको उम्मेद्वार घोषणा गर्र्ला र हामी बन्द गर्ने निर्णय गरौंला भनेर सरकारका मान्छेहरु बसेका रहेछन्।’ एमालेले हिजो मात्रै बसुरुद्धिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको लागि मेयर उम्मेद्वार तोकेको थियो। अन्सारी सो मेडिकल कलेजका सञ्चालक हुन्।

एमाले अध्यक्ष ओलीद्वारा सुरक्षा माग

एमाले अध्यक्ष ओलीद्वारा सुरक्षा माग

बुधबार, २५ फागुन २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग आफ्ना कार्यकर्ता सुरक्षाको माग गरेको छ। पार्टीले शान्तिपूर्ण रुपमा सञ्चालन गरेको मेची–महाकाली अभियानविरुद्ध अपराधिक हमला गरेको, तराईका जिल्लामा कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुरक्षा माग गरेको हो।

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख

शुक्रबार, २८ साउन २०७३

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै आफ्ना कार्यकर्तालाई व्यक्तिगत रूपमा २७ लाख रुपियाँ बाँडेको पाइएको छ। साथसाथै प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ।

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

आइतबार, ०९ साउन २०७३

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीनामा दिएका छन्। उनले संसदलाई सम्वोधन गर्दै राजनीनामा दिएको घोषणा गरे। उनले संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरेका हुन्।

Ncell Footer Ad