यी हुन् एमालेका समानुपातिक सांसद

यी हुन् एमालेका समानुपातिक सांसद

आइतबार, २८ माघ २०७४

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक नामावली टुंगो लगाएको छ। धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको...

एमालेका अर्जुन थापा सभामुख हुने

एमालेका अर्जुन थापा सभामुख हुने

आइतबार, २८ माघ २०७४

प्रदेश ७ मा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन थापा सभामुख हुने भएका छन् । शनिबार एमालेका अर्जुन थापा एकजनाको मात्र...

प्रदेश १ मा एमालेका नेपाली र बान्तावा विजयी

प्रदेश १ मा एमालेका नेपाली र बान्तावा विजयी

बुधबार, २४ माघ २०७४

प्रदेश नम्बर १ को बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।  अपाङ्ग तथा अल्पसंख्यक र दलित कोटाका लागि...

स्याङजा १ मा एमालेका मरासिनी विजयी

स्याङजा १ मा एमालेका मरासिनी विजयी

मङ्गलबार, २६ मङि्सर २०७४

रतिनिधिसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर १ मा वामगठबन्धनका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन्। उनले निवर्तमान सांसद राजु...

संखुवासभामा एमालेका राजेन्द्र गौतम विजयी

संखुवासभामा एमालेका राजेन्द्र गौतम विजयी

सोमबार, २५ मङि्सर २०७४

संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् । प्रतिनिधि सभाको क्षेत्र नं. १ र ३ मा मत गणना जारी नै छ । सोमबार अबेलासम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

आइतबार, २४ मङि्सर २०७४

कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएपछि बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन्

दीपक गिरीलाई हराउँदै एमालेका केसी विजयी

दीपक गिरीलाई हराउँदै एमालेका केसी विजयी

आइतबार, २४ मङि्सर २०७४

कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका जिल्ला सचिव केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेसका गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे। यसैगरी क्षेत्र नम्बर १ प्रदेशसभा १ मा माओवादी केन्द्रका ईन्द्रजित चौधरी निर्वाचित भएका छन् । उनी १७ हजार २ सय ५० मत ल्याइ निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरे।

सिन्धुली १ बाट एमालेका पहाडी विजयी

सिन्धुली १ बाट एमालेका पहाडी विजयी

आइतबार, २४ मङि्सर २०७४

सिन्धुली-१ बाट बाम गठबन्धनका एमाले उम्मेदवार गणेश पहाडी विजयी भएका छन्। उनी ३२ हजार ५२९ मत पाएर विजयी भए।

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट पराजित भएका छन्। उनलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराए।

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही विजयी

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही विजयी

आइतबार, २४ मङि्सर २०७४

कांग्रेसका प्रभावसाली नेता पूर्णबहादुर खड्कालाई हराउँदै नेकपा एमालेका ध्रुबकुमार शाही सुर्खेत १ मा विजयी भएका छन्। शाहीले ३६७५९ मत प्राप्त गरे भने खड्काले ३३३७७ मत प्राप्त गरे।

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

आइतबार, २४ मङि्सर २०७४

कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन्। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका हुन्। थापा कानुनमन्त्री समेत हुन्। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरे।

भक्तपुर २ मा एमालेका बस्नेत विजयी

भक्तपुर २ मा एमालेका बस्नेत विजयी

आइतबार, २४ मङि्सर २०७४

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेस बस्नेत विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन्। बस्नेतले ३६४१२ मत प्राप्त गरेका छन् भने ढुंगानाले १८६८७ मत प्राप्त गरे। ढुंगाना पूर्व सभामुख समेत हुन्।

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

आइतबार, २४ मङि्सर २०७४

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव विष्णु पौडेल विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका युवराज गिरीलाई पराजित गरेका हुन्। पौडेलले ४४००९ मत प्राप्त गरेका छन् भने गिरीले २१९४६ मत प्राप्त गरे।

कास्की ३ मा एमालेका जगत विश्वकर्मा विजयी

कास्की ३ मा एमालेका जगत विश्वकर्मा विजयी

शनिबार, २३ मङि्सर २०७४

कांस्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका हुन्। विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरे।

काठमाडौं ७ मा एमालेका मानन्धर विजयी

काठमाडौं ७ मा एमालेका मानन्धर विजयी

शनिबार, २३ मङि्सर २०७४

काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन्। उनले १८१०२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम बहादुर थापालाई पराजित गरे। थापाले १००७९ मत प्राप्त गरेका छन्। यस्तै विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ ७६ मत प्राप्त गरिन्।

गोरखा १ ख मा एमालेका बस्नेत बिजयी

गोरखा १ ख मा एमालेका बस्नेत बिजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनीधि सभा १ को ख प्रदेशमा नेकपा एमालेका रामशरण बस्नेत बिजयी भएका छन्। बिजयी बस्नेतले नेपाली कांग्रेसका उमेद्धवार राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले पराजित गरेका हुन् । ३१ हजार एक सय आठ मत खसेको उक्त प्रदेशमा बस्नेतलाई १६ हजार छ सय ५६ र बजगाईलाई १३ हजार एक मत खसेको थियो ।

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

शनिबार, २३ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए।

एमालेका विष्णु पौडेलको फराकिलो अग्रता

एमालेका विष्णु पौडेलको फराकिलो अग्रता

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभातर्फ रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका बिष्णु पौडेलले २० हजार १०४ मत पाएका छन्। काँग्रेसका युवराज गिरीको ८ हजार ८७१ छन्।

ललितपुर २ मा एमालेका महर्जन विजयी

ललितपुर २ मा एमालेका महर्जन विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा(एमाले)का कृष्णलाल महर्जन विजयी भएका छन्। उनले २७ हजार ७१३ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याए।

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'क' मा एमालेका पाण्डे विजयी

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'क' मा एमालेका पाण्डे विजयी

शुक्रबार, २२ मङि्सर २०७४

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा 'क' मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मतले विजयी भएका छन्।

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

जुम्ला प्रदेश क्षेत्र नम्वर (ख) मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया भारी मतका साथ विजयी भएका छन।

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

शुक्रबार, २२ मङि्सर २०७४

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्।  थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमबहादुर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन्।

बाजुरा प्रदेश (क) मा एमालेका रेग्मी विजयी

बाजुरा प्रदेश (क) मा एमालेका रेग्मी विजयी

शुक्रबार, २२ मङि्सर २०७४

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एमालेका बलदेव रेग्मी विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार एवं एमाले पार्टी सचिव रेग्मी ९८४० मत ल्याएर विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका जनकराज गिरीलाई १५३९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी गिरीले ८३०१ मत प्राप्त गरेका छन् ।

बझाङमा एमालेका भैरव सिंह विजयी

बझाङमा एमालेका भैरव सिंह विजयी

शुक्रबार, २२ मङि्सर २०७४

बझाङमा बाम गठबन्धनका उम्मेदवार एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन्। उनले ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

मङ्गलबार, २१ कार्तिक २०७४

बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी

चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी

सोमबार, २० कार्तिक २०७४

लामो समयदेखि बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दोस्रो संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष चुनाव लडेनन्।

‘दिपक मनांगे नै एमालेका उम्मेदवार’

‘दिपक मनांगे नै एमालेका उम्मेदवार’

बुधबार, ०८ कार्तिक २०७४

एमालेले प्रदेशसभा निर्वाचनका लागि मनाङमा दिपक मनांगे (राजीव गुरुङ) लाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा विवाद हुँदा खण्डा लामा गुरुङलाई उम्मेदवार चयन ग¥यो । टिकट नपाएका मनांगेले प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेका ‘पाहुना’ उम्मेदवार

एमालेका ‘पाहुना’ उम्मेदवार

मङ्गलबार, ०७ कार्तिक २०७४

बहुदलयताका प्रायःजसो निर्वाचन जित्दै आएका दोलखा एमालेका दुई नेताले दोलखास्थित प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का लागि टिकटको दाबी गरे । भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु र शैलुङ गाउँपालिका गरेर ४ वटा स्थानीय तह रहेका प्रदेश निर्वाचन क्षेत्र ख मा एमालेभित्र जिविसका पूर्वसभापति विगु गाउँपालिकाका लालकुमार केसी र पार्टी अध्यक्ष केपी ओली निकट कालिञ्चोक गाउँपालिका स्थायी घर भएका उद्योगी बालकृष्ण शिवाकोटी सबैभन्दा बढी दौडधुपमा थिए ।

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

सोमबार, ०६ कार्तिक २०७४

दोलखा स्थित प्रदेश सभाको क्षेत्र नं २ मा बहुदल यताका प्राय निर्वाचन जित्दै आएको एमाले भित्र आगामी प्रदेश सभा चुनावका लागि सोही क्षेत्रमा नाम कहलिएका दुई नेताले टिकट दाबी गरे।

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

आइतबार, ०५ कार्तिक २०७४

दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

कोल्हवीमा एमालेका भण्डारी विजयी

कोल्हवीमा एमालेका भण्डारी विजयी

सोमबार, ०९ असोज २०७४

कोहल्बी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका क्षेत्रीय कमिटी भंग

एमालेका क्षेत्रीय कमिटी भंग

मङ्गलबार, २७ भदौ २०७४

नेकपा एमालेले २ सय ४० वटा क्षेत्रीय कमिटी भंग गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको सीमांकन भएअनुसार नै कमिटी गठन गर्न क्षेत्रीय कमिटी गरेको हो ।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

शुक्रबार, २७ साउन २०७४

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

मङ्गलबार, ३० जेठ २०७४

गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

कांग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका उम्मेदवार घाइते

कांग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका उम्मेदवार घाइते

शनिबार, २७ जेठ २०७४

कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङमा एमालेका वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादकाक्रममा भएको दोहोरो झडपमा एमाले दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका हुन्।

एमालेका २० नेतालाई कारबाही सिफारिस

एमालेका २० नेतालाई कारबाही सिफारिस

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच  ७८४ को मतान्तर

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

काठमाडौं महानगरमा  एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

आइतबार, १४ जेठ २०७४

काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

भरतपुर मत गणना : एमालेका ज्ञवालीको १५ सय मतको अग्रता

भरतपुर मत गणना : एमालेका ज्ञवालीको १५ सय मतको अग्रता

शुक्रबार, १२ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् ।

कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

बुधबार, १० जेठ २०७४

नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी २४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । बोगट्टीले २२२८ मत प्राप्त गरेका छन् ।

एमालेका पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा पार्टी परित्याग

एमालेका पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा पार्टी परित्याग

सोमबार, ०८ जेठ २०७४

नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्व सभासद एवं क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन्।

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका थापा विजयी

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका थापा विजयी

सोमबार, ०८ जेठ २०७४

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका कृष्णहरि थापा विजयी भएका छन्। उनले ८९६९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले ८४८७ मत प्राप्त गरे।

कालिका गाउँपालिकामा एमालेका खडानन्द चौलागाई विजयी

कालिका गाउँपालिकामा एमालेका खडानन्द चौलागाई विजयी

आइतबार, ०७ जेठ २०७४

कालिका गाउँपालिकामा नेकपा एमालेका खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन्।

धुलिखेल नगर प्रमुखमा एमालेका अशोक ब्याञ्जु विजयी

धुलिखेल नगर प्रमुखमा एमालेका अशोक ब्याञ्जु विजयी

आइतबार, ०७ जेठ २०७४

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए।

एक मत बढी ल्याएर एमालेका लोहनी निर्वाचित

एक मत बढी ल्याएर एमालेका लोहनी निर्वाचित

आइतबार, ०७ जेठ २०७४

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन्।

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर  निर्वाचित

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर निर्वाचित

शनिबार, ०६ जेठ २०७४

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहरा मेयर पदमा निर्वाचित भएका छन् । उनी ९३२६ मतसहित विजयी भएका हुन भने नेपाली काँग्रेस उम्मेदवार श्रीराम थापाले ७७५७ प्राप्त गरेका छन् ।

मण्डनपुर देउपुरमा नेकपा एमालेका टोकबहादुर निवार्चित

मण्डनपुर देउपुरमा नेकपा एमालेका टोकबहादुर निवार्चित

शनिबार, ०६ जेठ २०७४

मण्डनपुर देउपुरमा नेकपा एमालेका टोकबहादुर वाइबा ७६४६ मत ल्याएर मेयर पदमा निवार्चित भएको छ । उपमेयर भने नेकपा एमालेका निर्मला शाहि ७५०१ मत ल्याएर उपमेयर पदमा निवार्चित भएकी छन् ।

Ncell Footer Ad