रोकिएन अवैध ढुंगा उत्खनन

रोकिएन अवैध ढुंगा उत्खनन

बुधबार, १५ असोज २०७६

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको दिक्तेल–खानीडाँडा सडक खण्ड आसपासमा अवैधरुपमा ढुंगा खानी सञ्चालनमा रोक लगाइए पनि ढुंगा उत्खननको काम नरोकिएको...

कारागारबाटै अवैध असुली

कारागारबाटै अवैध असुली

मङ्गलबार, १४ असोज २०७६

जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम...

अवैध पटाकासहित दुई युवक पक्राउ

अवैध पटाकासहित दुई युवक पक्राउ

सोमबार, १३ असोज २०७६

अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक पदार्थ पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ...

अवैध मालसमानसहित तीनजना पक्राउ

अवैध मालसमानसहित तीनजना पक्राउ

सोमबार, १६ भदौ २०७६

सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई...

अधिकांश पसल अवैध

अधिकांश पसल अवैध

सोमबार, ०९ भदौ २०७६

चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ। आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो।

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

सोमबार, ०९ भदौ २०७६

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो।

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

शनिबार, ०७ भदौ २०७६

भारतबाट अवैध रूपमा खसीबोका नेपाल भित्र्याइदैं गरेको सूचना पाएपछि शसस्त्र प्रहरीले निगरानी बढाएको थियो।

अवैध फार्मेसीमा तालाबन्दी

अवैध फार्मेसीमा तालाबन्दी

शनिबार, १८ साउन २०७६

उदयपुरको कटारी बजारमा सञ्चालित अवैध फार्मेसीमा तालाबन्दी गरिएको छ।

खोलामा डोजर लगाउनेविरुद्ध स्थानीय, कारबाही माग गर्दै प्रशासनमा

खोलामा डोजर लगाउनेविरुद्ध स्थानीय, कारबाही माग गर्दै प्रशासनमा

मङ्गलबार, १४ साउन २०७६

जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिएको भन्दै दरियाँल खोलाका स्थानीयहरुले प्रशासन गुहारेका छन्।

चाँदीको गहनासहित एक पक्राउ

चाँदीको गहनासहित एक पक्राउ

मङ्गलबार, १४ साउन २०७६

विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

अवैध रुपमा सिसी क्यामरा जडान

अवैध रुपमा सिसी क्यामरा जडान

बिहिबार, ०९ साउन २०७६

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको छ। सदरमुकाम इनरुवा, धरान, इटहरी लगायतका क्षेत्रमा रहेको विभिन्न पसल तथा सरकारी र गैरसरकारी संस्थाहरुमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको हो। सुन पसल, कस्मेटिक पसल, प्राइभेट बैंकहरुले गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

बुधबार, २५ असार २०७६

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

अवैध आयुर्वेद औषधि पसलमा ‘सिलबन्दी’

अवैध आयुर्वेद औषधि पसलमा ‘सिलबन्दी’

शनिबार, ३२ जेठ २०७६

अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ ।

रोकिएन गिट्टी बालुवाको अवैध उत्खनन्

रोकिएन गिट्टी बालुवाको अवैध उत्खनन्

सोमबार, १३ जेठ २०७६

जिल्ला समन्वय समितिले नदी तथा खानी जन्य पदार्थको उत्खननमा रोक लगाएपनि अझै रोकिएको छैन्। जेठ महिनाको पहिलो साता गिटी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासी हुन थालेपछि जुम्लाको तिला, हिमा र जवा नदीमा उत्खननमा रोक लगाएको थियो।

मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

बिहिबार, २६ बैशाख २०७६

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ।

तस्कर समूह सक्रिय

तस्कर समूह सक्रिय

आइतबार, १५ बैशाख २०७६

अवैध तरिकाले नेपाल भित्र्याइँदै गर्दा ठूला परिमाणका मालवस्तु बरामद हुने क्रम ह्वात्तै बढेको छ। भारतसँग खुला सिमानाको फाइदा उठाउँदै तस्करीमा संलग्न हुनेहरूले दिनदिनै ठूलो परिमाणमा भन्सार छलीको मालवस्तु नेपाली बजारमा भित्र्याउने गरेका छन्।

गोदावरी खोला किनारबाट अवैध रूपमा पानी तानिँदै

गोदावरी खोला किनारबाट अवैध रूपमा पानी तानिँदै

शुक्रबार, १० फागुन २०७५

ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानिँदा पनि सरोकारवाला निकायले मौन छ। सिद्धि खानेपानीले महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी निकालेर बिक्री वितरण गरिरहेको स्थानीय बताउँछन्।

आधा केजी सुन सहित एकजना पक्राउ

आधा केजी सुन सहित एकजना पक्राउ

शुक्रबार, ०३ फागुन २०७५

चीनबाट अवैध तरिकाले ल्याइएको करिब आधा केजी सुन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन्।

दर्जनौँ पोलिक्लिनिक अवैध रूपमा सञ्चालन

दर्जनौँ पोलिक्लिनिक अवैध रूपमा सञ्चालन

मङ्गलबार, १७ पुष २०७५

सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ। सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा ती पोलिक्लिनिक क्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको हाे।

रुकुमका अधिकांश मासु पसल अवैध

रुकुमका अधिकांश मासु पसल अवैध

आइतबार, ०८ पुष २०७५

रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगामा अवैध रुपमा मासु पसल सञ्चालन गरिरहेको फेला परेको छ। मुसिकोट नगरपालिकाले गरेको अनुगमनबाट यस्तो फेला परेको हो।

नारायणगढको  न्यू गणेश सुनचाँदी पसलबाट  दुई केजी अबैध सुन बरामद

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

बुधबार, २० भदौ २०७५

प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार राति नारायणगढबाट सुनचाँदी बरामबर गरेको हो।

अवैध रजनीगन्धा सहित २ पक्राउ

अवैध रजनीगन्धा सहित २ पक्राउ

आइतबार, १३ साउन २०७५

तस्करी गरी अवैध रुवपमा पैठारी गरिएको पान मसला रजनीगन्धा र विभिन्न ब्राण्डका सुगन्धित जरदा सहित प्रहरीले वीरगन्जको गहावाबाट एक कारोबारी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

अवैध सामान बरामद

अवैध सामान बरामद

बुधबार, ०९ साउन २०७५

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ।

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

मङ्गलबार, ०१ साउन २०७५

किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ।

अवैध सुन तस्करी गर्ने पक्राउ

अवैध सुन तस्करी गर्ने पक्राउ

सोमबार, ३२ असार २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, २७ असार २०७५

नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ।

अवैध निकासीले साघुँरियो वनक्षेत्र

अवैध निकासीले साघुँरियो वनक्षेत्र

सोमबार, २५ असार २०७५

जनप्रतिनिधिले अवैध ढंगले गरेको ढुंगा निकासीले ललितपुरको दक्षिणी भेगका वनक्षेत्र साघुँरिँदै गएका छन् । ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टिकाभैरव र देवीचौर क्षेत्रका वन साधुँरिएका हुन्।

रोकिएन अवैध ढुंगा निकासी

रोकिएन अवैध ढुंगा निकासी

शुक्रबार, २२ असार २०७५

दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

बिहिबार, २१ असार २०७५

संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ।

अवैध सम्बन्धको पोल खुल्ने डरले बालिकाको हत्या

अवैध सम्बन्धको पोल खुल्ने डरले बालिकाको हत्या

बिहिबार, २१ असार २०७५

काभ्रेमा अवैध सम्बन्धको पोल खुल्ने डरले एक जोडीले बालिकाको हत्या गरेका छन्।

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

बुधबार, २० असार २०७५

सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो।

अवैध कपडा आयातमा कडाई गर्न माग

अवैध कपडा आयातमा कडाई गर्न माग

सोमबार, १८ असार २०७५

सीमा क्षेत्रबाट अवैध रुपमा कपडा आयात बढेको भन्दै कपडा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । न्यून मूल्यांकन र गैर कानुनी रुपमा विदेशबाट कपडा आयात हुँदा स्वदेशी उद्योग धरासायी भएको नेपाल कपडा उद्योग संघले जनाएको छ।

ग्रिन च्यानलमार्फत अवैध काराेबार

ग्रिन च्यानलमार्फत अवैध काराेबार

आइतबार, १७ असार २०७५

सरकारले केही वर्षअघि आयात–निर्यात व्यापारलाई सहज बनाउन प्रमुख भन्सार नाकामा ‘ग्रिन च्यानल’को व्यवस्था ग-यो।

अवैध पेस्तोलसहित पक्राउ

अवैध पेस्तोलसहित पक्राउ

बुधबार, १३ असार २०७५

प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ।

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

सोमबार, ११ असार २०७५

एक वर्षको अवधिमा खासै नयाँ काम गर्न सकिएन । स्थानीय तह सम्बन्धी पर्याप्त कानुन अभाव, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनले पनि केही असर पार्याे ।

अवैध पेस्तोलसहित प्रहरी जवान पक्राउ

अवैध पेस्तोलसहित प्रहरी जवान पक्राउ

शनिबार, ०९ असार २०७५

नागरिकको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरी जवान नै अवैध पेस्तोलसहित पक्राउ परेका छन्।

अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म

अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म

बिहिबार, ०७ असार २०७५

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ ।

उदयपुरमा अवैध मेडिकल सञ्चालक पक्राउ

उदयपुरमा अवैध मेडिकल सञ्चालक पक्राउ

बुधबार, ०६ असार २०७५

उदयपुरका दुई अवैध मेडिकल सञ्चालक बुधबार पक्राउ परेका छन्। मिति जुग्रेको औषधि बेच्ने एउटा मेडिकलका सबै औषधि जफत गरी बन्द गरिएको छ। अधिकतर मेडिकल पसलहरु अवैध रहेको जनगुनासोका आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो।

अवैध लागुऔषधसहित ४ युवती पक्राउ

अवैध लागुऔषधसहित ४ युवती पक्राउ

मङ्गलबार, २९ जेठ २०७५

महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य ४ युवतीलाई पक्राउ गरेको छ।

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

मङ्गलबार, २२ जेठ २०७५

कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो।

अवैध ३ लाख भारुसहित ४ पक्राउ

अवैध ३ लाख भारुसहित ४ पक्राउ

शनिबार, १९ जेठ २०७५

सशस्त्र प्रहरीले अवैध ३ लाख भारतीय रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

अवैध ढुंगाखानीमा पहिरो खस्दा तीन घाइते

अवैध ढुंगाखानीमा पहिरो खस्दा तीन घाइते

बुधबार, १६ जेठ २०७५

ललितपुरको नल्लु क्षेत्रमा अवैध रुपमा चल्दै आएको ढुंगाखानीले दुर्घटना निम्त्याएको छ । बुधबार विहान खानी सञ्चालन भइरहेको ठाउँमा माथिपट्टीबाट पहिरो खस्दा तीनजना घाइते भएका छन्।

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

शनिबार, १२ जेठ २०७५

अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्।

अवैध लागुऔषधसहित दुई पक्राउ

अवैध लागुऔषधसहित दुई पक्राउ

बिहिबार, ०३ जेठ २०७५

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

मङ्गलबार, ०१ जेठ २०७५

सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ।

अवैध २० लाखसहित सोल्टीमोडबाट १ जना पक्राउ

अवैध २० लाखसहित सोल्टीमोडबाट १ जना पक्राउ

बुधबार, १९ बैशाख २०७५

राजधानीमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

सोमबार, १७ बैशाख २०७५

वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन् । निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन् ।

नगरपालिकाले अवैध घरटहरा भत्काउने

नगरपालिकाले अवैध घरटहरा भत्काउने

बुधबार, १२ बैशाख २०७५

उदयपुरको त्रियुगा नगरपालिकाले अतिक्रमण गरी बनाइएका अवैध घरटहरा भत्काउने तयारी गरेको छ। नगरपालिकाका बिभिन्न वडाका सडक, ऐलानी र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना आफैले भत्काउन सार्वजनिक सूचना जारी गर्दै अन्यथा बलजप्mती भत्काउने चेतावनी दिएको छ।

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

सोमबार, १० बैशाख २०७५

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए ।

Ncell Footer Ad