काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग एक शुन्यको अग्रता बनएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो। खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरे। फाइनलमा पुग्न नेपाललाई बराबरी काफी हुन्छ।
प्रकाशित: २२ मंसिर २०७६ ११:३२ आइतबार