काठमाडौं – भ्याली पब्लिक स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ।
भ्यालीले त्रिवेणी स्कुललाई २–० गोलले हराउँदा सक्षम राई र कृष्णकृमन शाहीले समान १÷१ गोल गरे। अन्य खेलमा बुढानीलकण्ठ, पञ्चकन्या, श्री गणेश र सेन्ट जेभियरले पनि जित निकालेका छन्।
बुढानीलकण्ठले काठमाडौं भ्यालीलाई टाइबे्रकरमा ५–४ गोल अन्तरले हरायो। पञ्चकन्याले ओम स्कुललाई टाइब्रेकरमा ५–४ ले, श्री गणेशले इडन ब्रीजलाई ३–० गोलले पराजित ग¥यो। सेन्टजेभियरले थ्री स्टारलाई १–० गोलले हरायो।
प्रकाशित: २८ भाद्र २०७६ ०४:२६ शनिबार