२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप क्रिकेटः टस हारेर पहिला ब्याटिङ्ग गर्दै पीएनजी

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले पहिला ब्याटिङ्ग गर्दै छ।

समूह ‘सी’ अन्तर्गत सुरु भएको खेलमा अफगानिस्तानले टस जितेर पीएनजीलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

जारी प्रतियोगितामा पीएनजीले हालसम्म एक खेलमा पनि जित निकालेको छैन भने आजको खेलमा जित निकाल्दै अफगानिस्तान सुपर ८ मा पुग्न चाहन्छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App