६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी हुँदा, ३ जना घाइते

ललितपुरको धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी भएको छ।

बुधबार दिउँसो धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्। आगो अझै निन्त्रणमा आएको छैन।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाथेछुका अनुसार आगलागी विद्युत सट भएर हुन सक्ने बताएका छन्। उनले ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको बताए। 

प्रकाशित: ५ आश्विन २०७९ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App