४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्धः १५ लाखको क्षति

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ। शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो।  

भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए। एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो। सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो।

प्रकाशित: १० वैशाख २०७९ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App