१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल निजामती कर्मचारी युनियन ताप्लेजुङमा खनाल

नेपाल निजामती कर्मचारी युनियन ताप्लेजुङको अध्यक्षमा नबीन खनाल चयन भएका छन्। आठौँ जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा तोया रिमाल, महिला उपाध्यक्षमा माया प्रसाँई, समावेसी उपाध्यक्षमा टीकाराम देवान चयन भएको युनियनले जनाएको छ। सचिवमा मनकुमार खत्री, कोषाध्यक्षमा विराज कट्टेल, सहसचिवमा दिनेश रायसहितको १५ सदस्यी कार्य समिति निर्माण भएको हो।

यता केन्द्रीय प्रतिनिधिमा भूपेन्द्र बुढाक्षेत्री, कुलेन्द्र खवास, सुरेश लिम्बू र कमला तामाङ चयन भएको युनियनले जानकारी दिएको छ।

प्रकाशित: १८ पुस २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App