१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी पूर्वानुमान: देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह

फाइल तस्वीर

आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज रातिदेखि ११ गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने  भएकोले नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न महाशाखाले आग्रह गरेको छ।  

महाशाखाकाअनुसार आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्ने भए पनि बहाव सर्तकताभन्दा तले रहेने अनुमान छ।  त्यस्तै कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।

प्रकाशित: ६ आश्विन २०७७ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App