२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२४ घण्टाको पूर्वानुमान : यी जिल्लामा बाढीको उच्च जोखिम

फाइल तस्बिर

सोमबार बिहान ७ बजेदेखि २४ घण्टा अर्थात् मंगलबार बिहान ७ बजेसम्म देशका कुन–कुन नदी तथा जिल्लामा बाढीको सम्भावना छ भन्ने जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएको छ ।  

 

यो पनि पढ्नुहोस्

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

 

महाशाखाका अनुुसार आज (सोमबार) सबैभन्दा बाढीको खतरा नारायणी नदीमा छ । यसैगरी आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्तीका केही सहायक नदीमा पनि आकस्मिक बहावले खतरा तह पार गर्ने सम्भावना छ ।  

यसैगरी प्रदेश २ का सबै क्षेत्र र देशका धेरै जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ ।  

विस्तृत जानकारीका लागि तलको सूचना हेरौं :

प्रकाशित: ५ श्रावण २०७७ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App