५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आज यी क्षेत्र बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर : बाढीपहिराेले तहसनहस सिन्धुपाल्चाेक बाह्रबिसे क्षेत्र

जारी वर्षाका कारण आज (आइतबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ 

विशेषगरी आज प्रदेश १ र २ को तराई क्षेत्र बाढीकाे उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।  

‘आज कन्काई, कोसी, कमला बागमती, नारायणी नदी, प्रदेश १,२, बागमती  र  गण्डकी प्रदेश भई बग्ने नदीमा बहाव उच्च हुने,’ महाशाखाले आइतबार जारी गरेको सूचनामा भनिएको छ- ‘प्रदेश १ र २ को तराईका जिल्लामा उच्च जोखिम।’  

हेराैँ बाढी पूर्वानुमान महाशाखाले जारी गरेकाे विस्तृत सूचना:

प्रकाशित: २८ असार २०७७ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App