५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ जना पक्राउ

तस्बिर : केशव थोकर

काठमाडौं- स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। लकडाउनको समयमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो।

चिनियाँ नागरिकलाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच समान्य झडप भएको हो। प्रहरीका अनुसार चिनयाँ नागरिकले प्रहरीलाई ढुंगामुढा गरेका थियो। सो क्रममा ३३ जना चिनियाँ पक्राउ परेका छन्।

चिनियाँ_नागरिक प्रहरी झडप