५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोदावरीमा घरको छतमाथि ग्रिनेड बम फेला, सेनाले गर्‍यो निष्क्रिय

काठमाडौँ – ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा शक्तिशाली  ग्रिनेड बम फेला परेको छ। सोमबार बिहान स्थानीय शुकराम मिजारको घरको छतमा ग्रिनेट बम भेटिएको हो।

घरको छतमा बम भेटिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। खबर पाएलगत्तै सेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए। बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको डिएसपी ओझाले बताए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App