काठमाडौं- सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो। करिव १० सेकेन्ड झड्का महशुस भएको थियो।
प्रकाशित: ८ पुस २०७५ ०२:२६ आइतबार