२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आज पनि टालटुल पारियो

काठमाडाैंको पुतलीसडकमा बिहीवार गरिएको सडक नाली मर्मत सामान्य वर्षाले बगाएपछि शुक्रवार दोहोर्याएर काम गर्दै मजदुर। तस्बिर:सुजन श्रेष्ठ/नागरिक

काठमाडौं– पुतलीसडक क्षेत्रमा बिहीवार सडक किनारको नाली मर्मत गर्ने काम हुँदा हुँदै पानीले बगाइदिएपछि आज शुक्रवार पुनः टालटुल पार्ने काम भएको छ।

आज हाम्रा फोटोग्राफर सोही क्षेत्रमा पुग्दा त्यहाँ कार्यरत मजदुरले हातमा नागरिकको काष्ठमण्डप पृष्ठमा छापिएका तस्बिर देखाउँदै खिच्नुस खिच्नुस भने।

मजदुरले भने, ‘हाम्रो त कुनै दोष छैन। अह्राएको काम गरेका हौं। काम गर्दा गर्दै पानी पर्यो, नालीमा गरेको सबै काम बिगारिदियो। आज पुनः गरिरहेका छौं।’


 

 

प्रकाशित: ८ भाद्र २०७५ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App