१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मादीपुल नजिक भासिएको सडक एकतर्फी रुपमा सञ्चालन

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-३ मादीपुल नजिक भासिएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।  

अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि यातायात अवरुद्ध थियो। सडक मर्मत गरी आइतवारदेखि एकतर्फी रुपमा सञ्चालन गरिएको छ। 

प्रकाशित: १४ आश्विन २०८१ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App