६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वसञ्चालक जोशी पक्राउ

पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन्।

आइतबार जोशीलाई उपत्यका अनुसन्धान अपराध कार्यालयले काठमाडौंबाट पक्राउ गरेको हो। जोशीलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको बताइएको छ। 

प्रकाशित: ६ आश्विन २०८१ १७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App