४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङ केन्द्र भएर ३.८ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

शुक्रबार साँझ धादिङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५:१७ मा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

प्रकाशित: ४ आश्विन २०८१ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App