काठमाडौं – लामो समयपछि बुधबार बिहान २.३० मा काठमाडौबासीले भूकम्पको धक्का महसुस गरेका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्रिच्यूडको पराकम्पनले महसुस गरिएको हो।
प्रकाशित: ९ फाल्गुन २०७४ ०२:५७ बुधबार