१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोलखामा पनि हिमपात (फोटो फिचर)

काठमाडौँ – पश्चिमी बायुको प्रभावसँगै मौसममा आएको परिवर्तनले देशका धेरै ठाउँमा हिमपात भएको छ।

हिमपात पछि चिसो बढ्दा हिमाली र अघिकाशं पहाडी जिल्लाको जनजिवन कष्टकर बनेको छ। हिमपातका कारण दोलखाको जनजिवन पनि प्रभावित बनेको छ।

हिमपातले दोलखाको लामोसाघु जिरी सडक समेत अवरुद्ध भएको हुदा दर्जनौ गाडी बीच बाटोमै रोकिएका छन्।
दोलखाबाट नागरिककर्मी रमेश खतिवडाले कैद गरेका केहि तस्बिरहरुः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App