२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भूकम्प पिडितका लागि एमाले मधेशले ३ लाख सहयोग गर्ने

जाजरकोट,रुकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएकाे बताएको छ।

पीडितहरुको सहयोग र पुन: स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हाे।

प्रकाशित: १८ कार्तिक २०८० ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App