४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ पर्दा एकैघरका तीन जना घाईते

खोटाङ– चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्।

शनिबार परेको चट्याङले बिश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ। चट्याङले घरमा समेत क्षती पुगेको छ।

प्रकाशित: १२ कार्तिक २०७४ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App