५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

दाङ, ४ –  दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। 

गढवाबाट खबरी जाँदै गरेको रा १ ज ३३ नं ट्याक्सी खबरी खोला नजिक रहेको बेदी भन्ने ठाउँमा गएराति दुर्घटना भएको थियो। 

बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा ट्याक्सी दुर्घटनामा परेको बताएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ। 

प्रकाशित: ४ आश्विन २०७४ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App