२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घरमा लुकाएको २५ हजार थान पटाका सहित एक पक्राउ

काठमाडौँ–काठमाडौँ महानगरपालिका–७ चावहिल गणेशस्थान डेरा गरी बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–७ का ३५ बर्षीया आयुशा कानुलाई प्रहरीले २५ हजार थान पटाका सहित बिहीबार पक्राउ गरेको छ।

कानुले कोठामा पटका लुकाइ राखेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको प्रहरीले उनको कोठाबाट बिभिन्न नामका उक्त पटाका बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७३ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App