७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

नामावलीमा विवाद भएपछि डोल्पामा झडप

त्रिपुरासुन्दरी नगर पालिका-५ मा मतदान केन्द्रमा झडप भएको छ। नाम छ भन्दै एकजना मतदान गर्न गएका तर नामावली नभए पछि विवाद भएको थियो। विवाद बढ्दा राजनीतिक दलका कार्यकर्ता बीच झडप भएको हो। मतदानस्थल बाहिर सामान्य झडप भए पनि अहिले मतदान भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App