१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न बालेनलाई प्रचण्डको सुझाव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई देश र जनताका हक हितको पक्षमा काम गर्न सुझाव दिएका छन्।

मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन्। भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७९ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App