६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक इजलासमा सकियोआजको बहस

शुक्रबार संंवैधानिक इजलासमा भएको प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकिएको छ।प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका हुन् । इजलास स्थगित गराउनुअघि रिट निवेदकका कानुन व्यवसायीलाई उनले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएका थिए।  

शुक्रबर वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्।

रिट निवेदक तर्फबाट नुन व्यवसायीको बहस १३ गते आइतबार सकिने  भएको छ।

प्रकाशित: ११ असार २०७८ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App