७ वैशाख २०८१ शुक्रबार
राजनीति

संवैधानिक परिषद्ले गर्‍यो लोकसेवालगायत आयोगहरूमा पदपूर्ति सिफारिस

संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको हो।  

यद्यपी कुन-कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: २६ वैशाख २०७८ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App