समाज
राजनीति
उम्मेदवारहरुको यस्तो देखियो घरदैलो
पोखरा- कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।
मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। नेकपाबाट रवीन्द्र पत्नी विद्या भट्टराई, कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र साझा पार्टीबाट रजनी केसी उम्मेदवार छन्।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%