२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय संसदको दोस्राे अधिवेशन सुरू

काठमाडौं – संघीय संसदको दोस्राे अधिवेशन सुरु भएको छ। अधिवेशन संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। 

अधिवेशनमा राष्ट्रपतिद्वारा अनुमोदित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक,सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश पेश हुने सम्भावना रहेको संसद सचिवालय श्रोतले जनाएको छ।
 

प्रकाशित: २३ वैशाख २०७५ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App