१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सोमबार संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएर स्वदेश फर्किए लगतै उनले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बैठकमा मनसुनजन्य विपद्का सम्बन्धमा केही महत्वपूर्ण निर्यण हुने बताइएको छ।

प्रकाशित: १४ आश्विन २०८१ १८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App