८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुँदैछ।

बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गरिने बताइएको छ।

यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो।  

प्रकाशित: ८ आश्विन २०८१ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App