२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

आजका लागि तय संसदीय सुनुवाइ समितिको बैठक स्थगित

आजका लागि तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विशेष कारणबस आजको बैठक स्थगित भएको हो। उनले अर्को बैठकबारे मिति नतोकिएको पनि बताए।

आजको बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो।  

प्रकाशित: ३० भाद्र २०८१ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App